बिहीबार, फागुन २१, २०८२

विदेश


बेलायतले युक्रेनलाई तीन अरब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

अष्ट्रलेलियाले एक दशकपछि ब्याजदर बढायो

बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो। रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्‍याएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

श्रीलंकाले आर्थिक संकटका बेला कम आय भएका परिवारलाइ विशेष भत्ता दिने

एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, 'मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

अमेरिकामा गर्भपतनसम्बन्धी ‘मौलिक’ अधिकारका लागि आवाज उठाउन राष्ट्रपतिको आग्रह

अदालतले बहुमतको मसौदाको पोलिटिकोद्वारा प्रकाशित प्रति पुष्टि नगरिएको र राष्ट्रव्यापी अधिकार समाप्त गर्ने काम अदालतले गरेको भन्दै राजनीतिक प्रभाबमा नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुनेममा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

युक्रेनलाई ३ अर्ब ७६ करोड डलर सहयोग गर्ने बेलायतको घोषणा

बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

रुस-युक्रेन द्वन्द्वले अफ्रिकामा देखियो आर्थिक र खाद्यान्न संकट

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताएका हुन्। उनले भनेका छन्, 'युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ।'
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

भारतमा थप तीन हजार १५७ जना कोरोनाका नयाँ संक्रमित

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः नयाँ संक्रमितको संख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

भारतमा बढ्दै कोरोना, २४ घण्टामा ३ हजार ३२४ जना संक्रमित थपिए

भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितहरुको संख्या उकालो लागेको छ। पछिल्लो २४ घण्टाको समयावधीमा तीन हजार ३२४ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो। त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

मारिउपोलस्थित स्टिल उद्योगबाट ५० जनाको उद्धार गरेको रुसको दाबी

युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ। रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

फिलिपिन्सको निर्वाचन अन्तिम चरणमा

फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ। मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

ओएससीईले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले शुक्रबार उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

संयुक्त राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको 'घातक विस्फोट' को निन्दा गरेको छ । विस्फोटमा कम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

सुकीको प्रजातान्त्रिक यात्राका उकाली-ओराली

पछिल्लो समय ५ वर्ष जेल सजाय थपिएकी सुकीले भोग्नुपर्ने कूल जेल सजाय ११ वर्ष पुगेको छ। यसअघि कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीमाथि ६ वर्ष कैद सजाय सुनाइएको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

चीनमा ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० सम्मेलनमा निमन्त्रणा

रुस र युक्रेनका राष्ट्रपतिलाई जी २० शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ। इन्डोनेसियामा हुने तय भइसकेको सम्मेलनका लागि उहाँहरूलाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले निमन्त्रणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

साउदी अरबका राजा र युवराजसँग टर्कीका राष्ट्रपतिको भेटवार्ता

राजा सलमान विन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद विन सलमानसँग टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले साउदी राजदरबारमा भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

अफगानिस्तानमा फेरि विस्फोटन, कम्तीमा १० जनाको मृत्यु

अफगानिस्तानमा पछिल्लो समय निरन्तर बम विस्फोटनका घटना हुन लागेका छन्। तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेपछि शान्ति छाउने अपेक्षा गरिएकोमा अहिले पनि विस्फोटनका घटना फेरि बढ्न थालेका हुन।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द

कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ। महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९