बिहीबार, फागुन २१, २०८२

विदेश


दक्षिण कोरियामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

साउदी राजा सलमान अस्पताल भर्ना

साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

तीनतिरका घडी हेर्दै घरफिर्तीको कामना गरिरहेका छन् लाखौँ शरणार्थी

होटेलका भित्तामा तीन वटा घडी झुन्डिएका छन्। एउटा घडीले मस्कोको समय, अर्कोले सोफियाको अनि तेस्रो घडीले न्यूयोर्कको समय बताउँछ। यसले बुल्गेरियाको पूर्व र पश्चिमबीचको नाजुक स्थानलाई जनाउँछ। पूर्व-कम्युनिस्ट राज्य बुल्गेरिया...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो। उत्तर कोरियाले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

श्रीलंका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

श्रीलंकामा पुन: आपतकाल घोषणा

श्रीलंकामा पुन: आपतकाल घोषणा गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

रूसको इन्धन प्रतिबन्धले 'रातो रेखा' पार

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा 'आक्रमण' गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

अमेरिकाले उत्तर कोरियालाई सहयोग गरेको भन्दै बिटक्वाइन ‘मिक्सर’ कम्पनीमा प्रतिबन्ध लगाउने

अमेरिकाले हतियार कार्यक्रमलाई सहयोग गर्न उत्तर कोरियाली साइबर ह्याकिङ समूहले सेवा प्रयोग गरेको भन्दै शुक्रबार एक ‘भर्चुअल करेन्सी’ ‘ब्लेन्डर डट आइओ’ विरूद्ध प्रतिबन्धको घोषणा गरेको अमेरिकी अर्थ विभागले बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोना संक्रमित थपिए

भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने

बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

तान्जानियामा नौ महिनायता सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु

सोही अवधिमा सडक दुर्घटनामा दुई हजार एक सय ३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए। जुलाई २०२० देखि मार्च २०२१ सम्म एक हजार दुई सय २८ सडक...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

अफगानिस्तानमा चरम भोकमरी

त्यो जनसंख्या देशको कूल जनसंख्याको आधाभन्दा बढी हो। करीब ९७ प्रतिशतभन्दा बढी अफगानी खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

भारतमा थप तीन हजार ५४५ कोरोनाका नयाँ संक्रमित

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

रुसको इन्धन प्रतिबन्धले 'रातो रेखा' पार गर्‍यो : भिक्टर ओर्बान

'युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी त्यो काम गरिएको युरोपेली एकतामा आक्रमण गरेका छन्', ओर्बानले राज्य रेडियोमा भने,
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

जेलेन्स्कीसँग छलफल गर्दै जी-७ का नेता

जी-७‍ का नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन्। अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा छलफल गर्ने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

रुसद्वारा युक्रेनको रेल नेटवर्कमा आक्रमण

रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

जर्मन कार बजारमा थप समस्या

संघीय यातायात प्राधिकरण (केबीए) ले भनेको छ, “जर्मनीमा बार्षिक रूपमा नयाँ कारका लागि परेको आवेदन २१.५ प्रतिशतले घटेर सङ्ख्या एक लाख ८० हजारभन्दा कममा झरेको छ। यो मार्चको तुलनामा यो...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सुकीको सजायमाथि पुनर्विचार गर्ने आग्रह खारेज

म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरूद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपिललाई बुधबार अस्वीकार गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

श्रीलंकाको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

श्रीलंकामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९