बिहीबार, फागुन २१, २०८२

विदेश


सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ बेपत्ता

इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन्। आइतबार १० तले भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

चीनको सिनजियाङका उइगर कैदीहरू

केही अधिकारीहरू ‘डिटेन्सन सेन्टर’का उज्याला बरण्डामा डुलिरहन्छन्, फलामे बारभित्र चिहाउन खोज्दै, चिडीयाखानाका आगन्तुकहरूजस्तै। फरक, यस फलामे बारभित्रका बासिन्दालाई देखिँदैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

भारतमा सैनिक सवार गाडी दुर्घटना, ७ जनाको मृत्यु

भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा सात सैनिकले ज्यान गुमाएका छन्। दुर्घटनामा १९ जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

इथियोपियामा दर्जनभन्दा बढी पत्रकार पक्राउ

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन्। उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई...
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

युक्रेनी राष्ट्रपति र फिनिस प्रधानमन्त्रीबीच भेटवार्ता

भेटवार्ताका क्रममा उनीहरुले यूरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

युक्रेनसँगको युद्धमा सहभागी हुन अस्वीकार गर्ने रुसी सेना बर्खास्त

समाचार एजेन्सी एएफपीका अनुसार रुसको अदालतले युद्धमा सहभागी नहुने ११५ सैनिकले गरेको अपिल खारेज गरेको हो। उनीहरुले यसअघि सरकारले गरेको बर्खास्तीको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

'शिन्जियाङमा विगर मुसलमानमाथि मानवताविरुद्धको अपराध'

चीनको उत्तर–पश्चिमी राज्य शिन्जियाङमा त्यहाँको सरकारले विगर तथा अन्य ईस्लामी समुदायमाथि नरसंहारजस्ता मानवता विरुद्धका अपराध गरिरहेको खुलासा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

फ्रान्समा मंकीपक्सविरुद्धको खोप अभियान चलाइने

फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

डब्लूएचओ प्रमुखमा पुन: निर्वाचित भएपछि टेड्रोसको आँखामा आँशु

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँशुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

रूबलको अवस्था बलियो रहेको क्रेमलिनको निष्कर्ष

पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

रुस- युक्रेन द्वन्द्वका कारण हंगेरीमा संकटकाल घोषणा

नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन्। उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

टेक्ससस्थित एक विद्यालयमा गोली प्रहार, शिक्षकसहित १४ बालबालिकाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षकसहित कम्तिमा १४ जना विद्यार्थीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने

बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ। रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

भारतीय प्रधानमन्त्री मोदीसँग जापानका तीन पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता

पूर्व प्रधानमन्त्रीहरू योशिहिडे सुगा, सिन्जे आवे र योशिरो मोरीसँग नहाँले आपसी अनुभव आदान प्रदान गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

विदेशी आतंकवादी लडाकु कार्य समूहको बैठक कुबेतमा

अन्तरराष्ट्रिय सहयोग र विकासका लागि कुवेतका सहायक विदेशमन्त्री हमाद अल-मशानले उद्घाटन समारोहमा शान्ति र आतङ्ककारी समूहहरू विरुद्ध लड्न अन्तरराष्ट्रिय प्रयासहरूका लागि आफ्नो देशको समर्थनमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

वायु प्रदूषणले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ : अध्ययन

‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू-स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क अनावरण

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रोस्परिटी (आइपिइएफ) छलफलको प्रारम्भ गरेका छन्। जसमा भारतलगायत एक दर्जन प्रारम्भिक साझेदारहरू छन् । यसले विश्व जीडीपीको ४० प्रतिशत प्रतिनिधित्व गर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख चीन भ्रमणमा

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट सोमबार चीन आइपुगेको चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी

श्रीलंकाले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९