बिहीबार, फागुन २१, २०८२

विदेश


यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध

यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिवन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दबाब दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

रूसबाट तेल आयात र गहुँ निर्यातमा प्रतिबन्धबारे भारतद्वारा प्रतिरक्षा

ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश मन्त्री एस जयशंकरले भने, 'हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो।'
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

भारतमा ग्यास चुहावटका कारण बिरामी भएका १५० जना अस्पताल भर्ना

भारतको एउटा प्रयोगशालामा ग्यास चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये अधिकांश महिला कामदार रहेका छन्। शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर...
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

भारतमा एकै दिन ३७१२ जनामा कोरोना पुष्टि

भारतमा पछिल्ला दिनमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा को३ हजार ७१२ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

ओकलाहोमा अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु

समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

महारानीको छायाँमा राजकुमार चार्ल्सको बढ्दो भूमिका

महारानी एलिजाबेथ द्वितीयभन्दा राम्ररी बेलायतको राजनीतिबारे कसैलाई थाहा छैन, जसले सिंहासनमा बसेको ७० वर्षपछि पनि त्यसबाट हट्ने कुनै सङ्केत देखाएको छैन। तर ९६ वर्षीया महारानीले आफ्नो जेठो छोरा एवम् उत्तराधिकारी...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

मेक्सिकोमा अगाथा आँधीका कारण ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्तीहरू डुवानमा पर्दा ११ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरू गरेका छन्। आँधीका कारण कम्तीमा ३३ जना हराइरहेका बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

भारत-बंगलादेश तेस्रो रेल सेवा सुरु

भारत र बंगलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ। यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

युक्रेनलाई थप सशक्त हतियार पठाउने पश्चिमी राष्ट्रहरूको प्रतिबद्धता

पश्चिमी राष्ट्रहरूले युक्रेनलाई थप अधिक उन्नत हतियारहरू उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद् सदस्यहरू निर्वाचित हुनेछन् भने सात जना सांसद पनि चयन हुनेछन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

श्रीलंकाले सरकारी राजस्व बढाउन करको दर बढाउने

सरकारले मंगलबार गरेको उक्त घोषणासँगै करको दर वृद्धिमा मूल्य अभिवृद्धि करलगायत समावेश हुने अपेक्षा छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

भारतमा अहिलेसम्म मङ्कीपक्सका संक्रमित नरहेको दाबी

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दावी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

अ‍मेरिकामा स्कुलको स्नातक समारोहमा गोली चल्यो, एक जनाको मृत्यु

मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

भारतमा अहिलेसम्म मंकीपक्सका सङ्क्रमित नरहेको दाबी

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

म्यानमारको राजधानीमा बम विस्फोट

म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ। विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

तेल र ग्यासको मूल्य घटाउन किन असफल हुँदैछ अमेरिका?

यो विश्‍वकै सबैभन्दा बढी तेल र ग्यास उत्पादक मुलुक अमेरिकाबाट प्राप्त एक संकेत हो। यसको अर्थ तेल र ग्यासको महँगीको समस्या तत्काल टर्ने कुनै संकेत देखिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

इन्धन किन्न ५० करोड डलर ऋण दिन भारतसँग श्रीलंकाको आग्रह

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए। यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

विश्व बैंकले श्रीलंकालाई ७० करोड अमेरिकी डलर प्रदान गर्ने

कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेरिससँग कुराकानीका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बेइजिङद्वारा डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने

बेइजिङले आफ्नो डिजिटल अर्थतन्त्रको विकासका लागि उद्योगको जीवन्ततालाई उत्प्रेरित गर्ने नवीन कार्य योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बेइजिङमा हजारौंले गरे क्‍वारेन्टाइन नियम उल्लंघन

चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूले कोरोना नियन्त्रण सम्बन्धी नियमहरूको उलङ्घन गर्न थालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९