शुक्रबार, साउन १, २०८३

क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

क्यामरुन- क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ।

क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टाका अनुसार यो हिंसासाताको अन्त्यमा नाइजेरियाली सीमा नजिकै बकिन्जामा भएको विवरण गैर सरकारी संगठन र सैन्य स्रोतले पुष्टि गरेको हो। 


प्रकाशित: Jun 28, 2022| 00:30 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।