बिहीबार, फागुन २१, २०८२

विदेश

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला

उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

जस्टिन बिबरलाई 'रामसे हन्ट सिन्ड्रोम' देखिएपछि अनुहारको पक्षघात

हलिउडका चर्चित गायक जस्टिन बिबरलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोग देखिएपछि उनको अनुहारको पक्षघात भएको छ। उनको अनुहारको आधा भागमा प्यारालाइसिस देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा फैलियो

युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

फ्रान्समा संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा

फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ। नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

चीन र अमेरिकी रक्षामन्त्री बीच सिंगापुरमा भेट हुने

कोभिड-१९ महामारीका कारण दुई पटक स्थगित भएपछि सन् २०१९ यता पहिलो पटक सो कार्यक्रम आयोजना गरिँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

युगान्डामा भोकमरीको समस्या, सहयोगका लागि आह्वान

संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

राष्ट्रसंघीय सुरक्षा परिषदमा थपिए पाँच सदस्य

एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ स्वीट्जरल्याण्डले १८७ मत पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

भारतमा थप सात हजार ५८४ जना कोरोनाका नयाँ संक्रमित

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३६ हजार २६७ रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

राष्ट्रिय सभा सदस्य चयनका लागि भारतका चार राज्यमा मतदान

निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

ब्राजिलमा पनि भेटियो मंकीपक्स

भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मेरिल्याण्ड गोलीकाण्डमा ३ जनाको मृत्यु

एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मानहानीको मुद्दा जितेपनि पूर्वपत्नी हर्डबाट क्षतिपूर्ति रकम नलिने डेपको घोषणा

'क्लायन्ट र वकिलबिचका सबै कुरा त हामीले सार्वजनिक गर्न मिल्दैन। तर यो मुद्दा पैसाका लागि थिएन,' जोनीका वकिल बेनले बताए, 'यो जोनी डेपले गुमाएको ईज्जत फिर्ता ल्याउन मात्र लडिएको मुद्दा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने

भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ। त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

श्रीलंकामा मास्क लगाउनै पर्ने नियम खारेज

श्रीलंकामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ। श्रीलंकाका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

दुई देशबाट अफगानिस्तानका पाँच हजार शरणार्थी घर फिर्ता

अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

युक्रेन युद्धका कारण प्रत्यक्ष विदेशी लगानी प्रभावित हुने : संयुक्त राष्ट्र

वैदेशिक प्रत्यक्ष लगानी यस वर्ष घट्ने अनुमान गरिएको छ। युक्रेनमा रुसको युद्धका कारण उत्पन्न खाद्यान्न, इन्धन र वित्तीय संकटले व्यापारिक वातावरण लाई नै तलमाथि पारेको राष्ट्रसंघले बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

अक्षयकुमारलाई रविशकुमारको चिठी– तपाईं पनि पत्रकार बन्नुस्

म पनि कुमार हुँ तर असफल भइसकेको छु। मेरो 'टीआरपी' शून्य छ। यो राष्ट्रिय हितको विषय हो, त्यसैले स्वार्थभन्दा माथि उठेर देशको बारेमा सोचिरहेको छु। तिमीभन्दा ठूलो अर्को कुनै कुमार...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण गर्न विधेयक पारित

टेक्सस र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध-स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

भारतमा हवाई यात्राको समयमा मास्क लगाउन अनिवार्य

भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

इरानद्वारा गाडी तथा सैन्य उपकरण अफगानिस्तानलाई फिर्ता

गत अगस्तमा अफगानिस्तानमा शासन परिवर्तन हुँदा इरानतर्फ लगिएका गाडी तथा सैन्य उपकरणमध्ये केही सामान अफगानिस्तान आइपुगेको अफगानिस्तान आन्तरिक मन्त्रालयले बुधबार पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९