बिहीबार, फागुन २१, २०८२

विदेश


पाकिस्तानद्वारा भारतीय माझी रिहा

पाकिस्तानले आफ्नो देशको क्षेत्रीय जल सीमा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २० जना भारतीय माझीलाई रिहा गरेको छ। बन्दरगाह शहर कराँचीको जेलमा उनीहरूलाई चार वर्ष राखिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बिजुली संकटपछि श्रीलंकाका विद्यालय बन्द

श्रीलंकाको शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै डेली मिररले लेखेको छ, 'लामो समयसम्म विघुत् कटौतीका कारण भएको असुविधाका कारण कोलम्बो शहरको सीमाका साथै अन्य प्रान्तका मुख्य शहरहरूका सबै सरकारी तथा निजी विद्यालयहरू...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

आसाममा बाढी–पहिरो, ६२ जनाको मृत्यु

अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

'अग्निपथ'ले भारतमा आगो सल्कियो, अन्य देशमा यस्तो छ अभ्यास

भारतीय रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजना घोषणा गरेसँगै भारतका कैयौं स्थानमा विरोध भइरहेको छ। विरोधलाई दमन गर्न खोज्दा हिंस्रक झडपहरु भएका छन्। विरोधमा उत्रिएका सयौंलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

पुजा गर्दै मोदीले मनाए आमाको १००औं जन्मदिन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी आमाको १००औं जन्मदिन मनाएका छन्। उनकी आमा हीरा बेन आजबाट १०० वर्षमा प्रवेश गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ४, २०७९

अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ। विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

अफगानिस्तानमा तालिवान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे

इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ। अफगानिस्तानमा तत्कालिन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३, २०७९

राफिक हरिरीका हत्याराहरूलाई जन्मकैदको सजाय

संयुक्त राष्टसंघबाट मान्यता प्राप्त एक अदालतले सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री राफिक हरिरीको मृत्यु भएको बेरूत बम विस्फोटमा सम्लग्‍नलाई जन्मकैदको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

मध्यपूर्वको भ्रमणमा नस्किँदै अमेरिकी राष्ट्रपति

राष्ट्रपति जो बाइडेनले आगामी महिना मध्यपूर्वको भ्रमण गर्ने भएका छन्। आउँदो जुलाई १३ देखि १६सम्म उनले साउदी अरब, इजरायल र वेस्ट ब्याङ्कको भ्रमण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

चीनमा मुसलधारे वर्षाले ८० हजारभन्दा बढी प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ

स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

भारतमा खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

भारत नियन्त्रित काश्मिरमा भिडन्तमा १०० विद्रोहीको मृत्यु

प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, 'यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन्।'
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

युक्रेनलाई पश्चिमा देशले दिएका हतियार नष्ट गरेको रुसी दाबी

रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अन्तरीक्षबाट अपतटीय मिथेन ग्यास चुहावट देखिएको दाबी

वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

सोनिया गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

भारतीय कांग्रेसका महासचिव रन्दिप सिंह सुर्जेवालाले अहिले उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र अहिले उनलाई चिकित्सकको निगरानीमा राखिएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

इटालीमा कोभिड संक्रमण दर फेरि बढ्यो

सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले जारी गरेको तथ्यांक अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

चीनले भारतसँगको सीमामा सुरक्षा स्थिति बलियो बनाउँदै : अमेरिका

अमेरिका चीन भारतसँगको सीमा क्षेत्रमा सुरक्षा स्थितिलाई बलियो बनाइरहेको बताएको छ। सिंगापुरमा आयोजित शांगरी-ला-डायलगलाई सम्बोधन गर्दै शनिबार अमेरिकी रक्षामन्त्री लोयड जम्स अस्टिनले चीनको आक्रमण व्यवहारप्रति चिन्ता व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ संक्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९