बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदान दोब्बर

दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदान दोब्बर

प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर) पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा झरेको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

kumari

सियोल- दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बावजूद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ। प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर) पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा झरेको छ। 

राजस्वले लगभग बजारको अपेक्षा पूरा ग¥यो तर परिचालन मुनाफाले करिब ६६ करोड ३८ लाख अमेरिकी डलरको प्रक्षेपणलाई कायम राख्न नसकेको देखिएको छ। यूरोपमा लामो समयसम्म भौगोलिक जोखिम र विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधको बीचमा वस्तुको मूल्य र रसद लागतले गर्दा परिचालन मुनाफामा दोब्बर अङ्कको कटौती भएको थियो।  

प्रमुख अर्थतन्त्रहरूमा कर्जाको बढोत्तरीले पनि विश्वव्यापी खपतको मागलाई कम गरेको कम्पनीले बताएको छ। 

प्रकाशित: Jul 08, 2022| 05:00 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।