सोमबार, वैशाख १४, २०८३

दक्षिण अफ्रिका : बारमा गोलाबारी हुँदा १५ जनाको मृत्यु

दक्षिणी अप्रिका सोवेटोस्थित एक बारमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

केपटाउन- दक्षिणी अप्रिका सोवेटोस्थित एक बारमा गोली चल्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

National life

आइतबार बिहान केही बन्दुकधारी बारमा प्रवेश गरेको र उनले चलाएको गोली लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्युहुनेहरूमध्ये धेरैजसोको उमेर १९ देखि ३५ वर्षसम्म भएको बताइएको छ। 

बीबीसी पत्रकार नोम्सा मासेकोले थुप्रै व्यक्ति गम्भीर घाइते भएको बताएकी छन्। बारमा अन्धाधुन्ध गोली चलाएपछि उनीहरू सेतो मिनिबसमा भागेका थिए। आक्रमणको कारण खुल्न सकेको छैन। 

प्रहरीले आक्रमणकारीको खोजी भइरहेको बताएको छ। 

-बीबीसी

kumari

प्रकाशित: Jul 10, 2022| 15:55 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।