बिहीबार, फागुन २१, २०८२

विदेश


पाकिस्तानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १० घाइते

पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

अफगानिस्तान भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु, 'अवस्था दयनीय'

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ। अफगानिस्तानको संस्कृति तथा सूचना विभागलाई उदृत गर्दै अलजजिराले भूकम्पमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी भएको उल्लेख गरेको...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

अफगानिस्तान भूकम्पः २५० जनाले गुमाए ज्यान

अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

बाबुसँग नाता तोड्छु भन्दै अदालत पुगिन् एलन मस्ककी छोरी जेभियर

उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुवासँग कुनै पनि हिसाबले नाता जोड्न नचाहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

भाजपाले आदिवासी नेतृ द्रौपदीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री तथा भाजपा नेता नरेन्द्र मोदीले ट्विट गरेर यसको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

इरानमा ३ महिनामा सय जनालाई फाँसी

इरानमा सन् २०२२ को पहिलो तीन महिनामा एक सय जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्र संघले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

भियतनाममा ६ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ। सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

पोल्याण्डको सत्तारुढ दलका शीर्ष नेताद्वारा राजीनामा

पोल्याण्डको सत्तारुढ दल 'कानुन तथा न्याय पार्टी'का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन्। रेलका यात्रुको भीडले मंगलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

बहुमत गुमाएका फ्रान्सका राष्ट्रपतिद्वारा विपक्षीसँग छलफल

संसद्मा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थालेका छन्। संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उहाँले विपक्षीहरूसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

चीनद्वारा एन्टि-ब्यालेस्टिक मिसाइल परीक्षण

चीनले आइतबार एन्टि-ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। मुलुकको राष्ट्रिय सुरक्षा विकासका लागि एन्टि-ब्यालेस्टिक मिसाइलको परीक्षण एक ठूलो उपलब्धी भएको पनि बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

रुसी राष्ट्रपतिले भने- २०२२ को अन्त्यसम्म सारमात ब्यालेस्टिक मिसाइल प्रयोग हुन्छ

उनले मस्कोले सैन्य बललाई थप आधुनिकीकरण गर्ने र सैन्य हातहतियरालाई विस्तार गर्नेक्रममा सन् २०२२ को अन्त्यसम्ममा आईसीबीएमको प्रयोग गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

'अग्निपथ'मा भारत अडिग, सेनाले भन्यो- आन्दोलन छोडेर भर्नाको तयारीमा लाग्नु

भारतीय रक्षा मन्त्रालय र सेनाले ‘अग्निपथ’ योजना फिर्ता नहुने प्रस्ट पारेको छ। तीव्र विवादका बीच उक्त योजना अघि बढ्ने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

अफगानिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु, २८ घाइते

सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

चीनतर्फ बढ्यो रुसको तेल निर्यात

पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ। उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने नीति रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बंगलादेशकी प्रधानमन्त्रीले भनिन्- रोहिंग्या महिला र लागुऔषध तस्करीमा संलग्‍न भए

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या मुसलमानहरुले मुलुकमा सामाजिक समस्या सिर्जना गरिरहेको बताएकी छन्। उनले बंगलादेशमा शरणार्थी बनेर आएका अधिकांश रोहिंग्या शरणार्थीहरु महिला र लागुऔषधको तस्करीमा संलग्‍न भएकोसमेत बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

भारतमा 'अग्‍निपथ योजना'विरुद्ध संयुक्त किसान मोर्चाले प्रदर्शन गर्ने

भारत सरकारको अग्‍निपथ योजनाविरुद्ध भारतको संयुक्त किसान मोर्चाले प्रदर्शन गर्ने भएको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले गत मंगलबार घोषणा गरेको अग्‍निपथ योजना अन्तर्गत भारतीय युवाहरुलाई चार वर्षका लागि सेनामा भर्ती...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

श्रीलंकामा खाद्य संकट कम गर्ने के छ रणनीति?

देशमा भएको चरम आर्थिक संकट, ऊर्जा संकट, विद्युत् अभावलाई कम गर्न सरकारले रणनीतिक रूपमा लागिपरेको प्रधानमन्त्री रानिल विक्रेमासिंघेले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

सिंगापुरमा कोभिड–१९ संक्रमित पुनः बढ्न थाले

सिंगापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ। सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बंगलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह

पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बंगलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९