बुधबार, फागुन २०, २०८२

दक्षिण कोरियामा १२ हजार ६९३ कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा विगत २४ घण्टामा १२ हजार ६९३ कोभिड-१९ बाट संक्रमित फेला परेका छन्। योसँगै कुल संक्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

kumari

सियोल- दक्षिण कोरियामा  विगत २४ घण्टामा १२ हजार ६९३ कोभिड-१९ बाट संक्रमित फेला परेका छन्। योसँगै कुल संक्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।

गम्भीर अवस्थामा रहेका संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ४ ले बढेर ७१ पुगेको छ।  थप १८ जनाको मृत्यु  भएको पुष्टि भएको छ जसबाट कुल मृत्यु हुनेको सङ्ख्या २४,६६१ पुगेको छ। संक्रमितको कुल मृत्यु दर भने ०.१३ प्रतिशत रहेको छ।

प्रकाशित: Jul 12, 2022| 00:15 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।