शनिबार, वैशाख १२, २०८३

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

National life
kumari

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ। 

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। सिन्जो आवेमाथि पछाडिबाट गोली प्रहार अन्तर्राष्ट्रिय समाचार माध्यममा उल्लेख छ।

उनीमाथि गोली प्रहार गरेको अभियोगमा प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ। आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन्।

प्रकाशित: Jul 08, 2022| 09:08 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।