बिहीबार, फागुन २१, २०८२

विदेश


भारतमा कोभिड संक्रमण करिब ४१ प्रतिशतले वृद्धि

भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो। मंगलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितहरु मध्ये महाराष्ट्रका एक हजार ८८१ जना रहेका थिए। यो सङ्ख्या फेबु्रअरी १८ यताकै उच्च...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

पाकिस्तानमा गाडी दुर्घटना, २२ जनाको मृत्यु

पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

भारतमा खाद्यान्‍न बालीको न्यूनतम समर्थन मूल्य वृद्धि

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रीपरिषद् समितिको बैठकले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

अमेरिकामा आक्रमणका लागि तालिम दिइरहेको फ्लुकद्वारा स्वीकार

एक अमेरिकी महिलाले सिरियामा आतंकवादी समूह आईसीसी (इस्लामिक स्टेट)का सबै महिला स्क्वाड्रनको नेतृत्व गरेको अनि अमेरिकी भूमिमा आक्रमण गर्ने षड्यन्त्रसमेत रचेको स्वीकार गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

इन्धन कम प्रयोग गर्न श्रीलंकाका प्रधानमन्त्रीको आग्रह

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

बालकले खेलाएको बन्दुक पड्किँदा बाबुको मृत्यु

फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

अफगान प्रान्तमा २ हजारभन्दा बढी परिवारलाई खाद्यान्‍न सहायता

अफगानिस्तानका चार प्रान्तमा कुल २,०८६ परिवारले खाद्यान्न सहायता प्राप्त गरेको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत

आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

संयोगै-संयोगले बनेको पीके-शाकिरा जोडी, जो बिहे नगर्दै छुट्टिए

शाकिराले गत अप्रिलमा रिलिज भएको आफ्नो गीतमा बिग्रेको सम्बन्धबारे लेखेकी थिइन्- तिम्रै कारण रुँदारुँदै मेरा आँखा राता भए, माफी माग्यौ, ठीकै छ, तर ढाँट्छौ भनी थाहा पाएँ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

चीनको याङ्जे नदीमा तीन करोड माछा छोडियो

कृषि तथा ग्रामीण मामिला मन्त्रालय, हुबेई प्रान्तीय सरकार र थ्री गर्जेज ग्रुपले संयुक्त रूपमा माछा भण्डार बढाउन र जलीय जैविक विविधताको संरक्षण गर्न यस गतिविधिको आयोजना गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

श्रीलंकाली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति

श्रीलंकाली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो। त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

नाइजेरियाको चर्चमा बन्दुक आक्रमण, २१ को मृत्यु

नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका छन्। हिंसाको परी अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

पाकिस्तान पनि श्रीलंकाकै बाटोमा!

पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

चीनद्वारा शेन चौ–१४ मानव अन्तरीक्ष यानको सफल प्रक्षेपण

चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

बंगलादेशमा आगलागी : मृतकको संख्या ४९ पुग्यो, ४५० भन्दा बढी घाइते

बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

थाइल्याण्डको टापुमा ६० रोहिंग्या अलपत्र अवस्थामा फेला : प्रहरी

बौद्ध–बहुसङ्यक म्यानमारमा अत्यधिक सताइएका हजारौं मुस्लिम अल्पसंख्यक रोहिंग्या मानिसहरूले थाइल्याण्डको समुद्रमाथि मलेशिया पुग्न महिनौं लामो महंगो यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गर्छन्। थाइ प्रहरीले तिनीहरूलाई अवैध प्रवेशको अभियोग लगाइएको र...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार : ऊर्जामन्त्री

अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको दाबी ऊर्जामन्त्री क्रिस बोवेनले आइतबार गरेका छन्। अघिल्लो सरकार अन्तर्गत नौ वर्षको समयमा उर्जाशक्ति व्यवस्थापनका सन्दर्भमा आफ्नो मुलुक कमजोर बनेको बोवेनले बताए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

बंगलादेश कन्टेनर डिपो आगलागी : मृतक संख्या २५ पुग्यो

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

टर्कीले किन परिवर्तन गर्‍यो आफ्नो देशको नाम?

टर्काका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले गत वर्ष चलाएको रिब्रान्डिङ अभियान अन्तर्रगत अन्तर्राष्ट्रिय संस्थालाई मुलुकको नाम परिवर्तन गर्न आग्रह गरिएको थियो। सन् २०२१ को अन्तमा टर्कीका राष्ट्रपतिले रिब्रान्डिङ क्याम्पेन सुरु गरेका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

रुस-युक्रेन युद्धको १०० दिन : कहिले के-के भयो? (टाइमलाइन)

रुसमाथि अमेरिकासहितका पश्‍चिमा मुलुकहरुले लगाइरहेको प्रतिबन्धका बीच रुसले साइबर आक्रमण, जासुसी र गलत सूचना फैलाउने कामलाई त्यति नै तीव्ररुपमा अघि बढाएको युक्रेनी प्रशासनले दाबी गरिरहेको छ। युक्रेनबाट निर्यात हुने खाद्यान्‍नमा...
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९