बिहीबार, फागुन २१, २०८२

विदेश


दक्षिण नाइजेरियामा अपहरणमा दुई अधिकारी मृत फेला

नाइजेरियाका एक राज्यका गभर्नरले आइतबार दक्षिणी राज्य अनम्ब्रामा अज्ञात बन्दुकधारीहरूले अपहरण गरेका दुई अधिकारीको मृत्यु भएको पुष्टि गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

बाइडेनलाई भेट्न जापान जाँदै मोदी, युक्रेन मामिलाका विषयमा छलफल हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार टोकियोमा हुन लागेको चतुर्पक्षीय संवाद (क्वाड) बैठकको सन्दर्भमा हुने द्विपक्षीय भेटवार्तामा युक्रेनको बारेमा 'रचनात्मक र सीधा' संवाद हुने बताइएको छ...
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

फ्रान्समा विमान दुर्घटना, एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

नवजोत सिंह सिद्धुलाई एक वर्ष जेल सजाय

सन् १९८८ मा भएको दुर्घटनाको मुद्दामा उनलाई जेल पठाउने आदेश सर्वोच्चले गरेको हो। उक्त दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

यूएईका राष्ट्रपतिको निधन, ४० दिन शोक मनाइने

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

रनिल विक्रामसिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नियुक्त

बिहीबार उनलाई राष्ट्रपति गोताबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

शरणार्थी बनेपछि अफगानी पत्रकारले तालिवानलाई लेखिन् यस्तो पत्र

मेरा वरिपरी नयाँ मुहार छन्, भिन्न चेहरा, मभन्दा फरक अनि थुप्रै देशहरुबाट आएका।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

इजरायली सेनाको गोली लागेर अलजजीराकी पत्रकार अबुको मृत्यु

इजरायली आक्रमणबारे रिपोर्टिङ गर्ने क्रममा पत्रकार अबुलाई बुधबार गोली लागेको थियो। गोली लागेकी शिरिनलाई तत्काल अस्पताल पुर्‍याइए तापनि स्थिति गम्भीर रहेकाले उनको ज्यान बचाउन नसकिएको प्यालेस्टाइनले बबताएको छ। अस्पतालमा उनलाई...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

बिल गेट्सलाई कोभिड सङ्क्रमण

अर्बपति बिल गेट्सले ‘अर्को महामारीलाई कसरी रोक्ने’ शीर्षकमा नयाँ किताब मेको सुरुतिर प्रकाशन तथा सार्वजनिक गर्ने तयारी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनाण्ड जुनियर निर्वाचित

फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनाण्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्कोस जुनियर राष्ट्रपति निर्वाचित भएका छन्। त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

श्रीलंकामा राजापाक्षेसहित ५० भन्दा बढी नेताको घरमा आगजनी

श्रीलंकामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौं नेताहरूको घरमा आगो लगाइदिएको छ। भिड आक्रोसित बनेसँगै त्यहाँ देशभर नै कर्फ्यू जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

अफगानिस्तानमा तालिबान सरकार बनेपछि नौ लाखले गुमाए जागिर

अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विशेष निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

फिलिपिन्सको चुनाव : छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित

कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा

आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

श्रीलंकामा राजापाक्षे परिवारको घरमा आगजनी

यसैबीच श्रीलंकामा प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राष्ट्रपति गोटाबाय राजपाक्षे परिवारको घरमा आगजानी गरिदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

श्रीलंकामा भिडन्त, सांसदसहित पाँच जनाको मृत्यु

राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन्। श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित पाँच जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

सन् २०२५ सम्ममा ५५ लाख नर्स पुर्‍याउँदै चीन

सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको संख्या ४.७ मिलियन भन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ। देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा सोमबार राजीनामा आएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

भारतमा थप तीन हजार ४५१ जना कोरोनाका नयाँ संक्रमित थपिए

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९