बिहीबार, फागुन २१, २०८२

पुजा गर्दै मोदीले मनाए आमाको १००औं जन्मदिन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी आमाको १००औं जन्मदिन मनाएका छन्। उनकी आमा हीरा बेन आजबाट १०० वर्षमा प्रवेश गरेकी छन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नी आमाको १००औं जन्मदिन मनाएका छन्। उनकी आमा हीरा बेन आजबाट १०० वर्षमा प्रवेश गरेकी छन्।

प्रधानमन्त्री मोदीले गान्धीनगरस्थित आफ्नो निवासमा गई आमालाई भेटेर जन्मदिन मनाएका हुन्।

यस अवसरमा प्रधानमन्त्री मोदीले आमाको पूजा गरी आशीर्वाद लिएका थिए। प्रधानमन्त्री मोदीले आमाको खुट्टा धुँदै पानी खाएर आशीर्वाद दिएका थिए।

मोदीकी आमा बेनको जन्मदिनलाई विशेष बनाउँदै गान्धीनगरको रायसन पेट्रोल पम्पदेखि ६० मिटर सडकको नाम ‘पूज्य हीरा मार्ग’ राखिएको छ।

प्रकाशित: Jun 18, 2022| 13:03 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।