बिहीबार, फागुन २१, २०८२

भारतमा खुद्रा मुद्रास्फीति दर ७.०४ प्रतिशत

भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

नयाँ दिल्ली- भारतमा खुद्रा मुद्रास्फीति दर अप्रिलमा ७.७९ प्रतिशतबाट मे महिनामा ७.०४ प्रतिशतमा झरेको संघीय सरकारले सोमबार जानकारी गराएको छ। 

मेमा खुद्रा मुद्रास्फीति ६.३० प्रतिशत कायम रहेको थियो जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा कमी हो।

मुद्रास्फीति दर मापनका लागि छानिएका एक हजार ११४ शहरी बजार र देशका एक हजार १८१ ग्रामिणहरूको अध्ययनबाट निकालिएको हो।

यसबीच, उपभोक्ता खाद्य मूल्य सूची वा खाद्य मुद्रास्फीति अप्रिलमा ८.३१ प्रतिशतबाट मे महिनामा ७.९७ प्रतिशतले घटेको छ।

प्रकाशित: Jun 14, 2022| 05:30 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।