बिहीबार, फागुन २१, २०८२

चीनमा मुसलधारे वर्षाले ८० हजारभन्दा बढी प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

kumari

बेइजिङ- पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका छन्। 

स्थानीय अधिकारीहरूका अनुसार बाढी नियन्त्रणका लागि आपत्कालीन प्रक्रिया प्रारम्भ गरिएको छभने उद्धारका काम पनि द्रुत गतिमा भइरहेका छन्। हालसम्म छ हजार नौसय ९० जनालाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकिएको छ। आगामी सातासम्म जियाङ्सी प्रान्तका केही स्थानमा भारी वर्षा हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ।

प्रकाशित: Jun 14, 2022| 23:45 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।