बिहीबार, फागुन २१, २०८२

विदेश


फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी

फ्रान्सको राष्ट्रपतिमा इम्मानुएल म्याक्रों विजयी भएका छन्। म्याक्रों दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

नेपाली सेनाद्वारा कंगोमा १२ किमी सडक निर्माण

गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कंगोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

मानव अस्तित्व नै समाप्त हुनसक्ने चेतावनी दिइएको त्यो क्षेप्यास्त्र

संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैले यस क्षेप्यास्त्रको निर्माण गरेका थिए ताकि दुवैसँग बराबर शक्ति होस्। यस्ता हतियारको प्रयोग भएमा पृथ्वीबाट मानव अस्तित्व नै गायब हुने चेतावनी वैज्ञानिकले उतिबेलै...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

रुस-युक्रेनबीच संयुक्त राष्ट्रसंघका महासचिव आज टर्की जाँदै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रूस र युक्रेनबीचको द्वन्द्व समाधानको प्रयासस्वरुप मस्को र कीभमा वार्ता गर्नुअघि सोमबार टर्कीको भ्रमण गर्ने तय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

ईयूद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानुन

डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९

अफगानिस्तानमा बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु

अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

किभको एकै ठाउँमा एक हजार २० शव

युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

गुजरात आइपुगे बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री जोनसनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। बोरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता हुने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित

यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या एक करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले विहीबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ। ११ जना प्रदर्शनकारी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मंगलबार बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

अफगान टिभी प्रस्तोतालाई काबुलमा पक्राउ गरी दुर्व्यवहार

अफगानिस्तानमा मिडिया स्वतन्त्रताको बढ्दो चिन्ताबीच अर्का अफगानी पत्रकारले आफूलाई काबुलमा पक्राउ गरी दुर्व्यवहार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

श्रीलंकाद्वारा आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

काबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो। त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र तीन हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

गाजामा इजरायलको हमला

इजरायलले मंगलबार गाजामा पुनः हमला गरेको छ। हमासको एक हतियार निर्माण गर्ने ठाउँलाई लक्षित गर्दै लडाकु विमानबाट आक्रमण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ जना मन्त्री नियुक्त

मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

ब्राजिलमा कोरोना भाइरस सम्बन्धी संकटकाल हटाइयो

सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९