आइतबार, वैशाख १३, २०८३

भारतमा एकै दिन ३७१२ जनामा कोरोना पुष्टि

भारतमा पछिल्ला दिनमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा को३ हजार ७१२ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- भारतमा पछिल्ला दिनमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा को३ हजार ७१२ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

National life

सोही अवधिमा २ हजार ५८४ जनाले संक्रमणलाई परास्त गरेका छन्। स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन्।

प्रकाशित: Jun 02, 2022| 11:40 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।