आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अ‍मेरिकामा स्कुलको स्नातक समारोहमा गोली चल्यो, एक जनाको मृत्यु

अ‍मेरिकामा स्कुलको स्नातक समारोहमा गोली चल्यो, एक जनाको मृत्यु

मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको ज्यान गएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं- अमेरिकाको विद्यालयमा फेरि बन्दुकधारीले हमला गरेका छन्। मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको ज्यान गएको छ। आक्रमणमा परी अन्य तीन जना घाइते भएका छन्। 

National life

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ। 

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए।

गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा पनि एक बन्दुकधारीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Jun 01, 2022| 07:06 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।