आइतबार, वैशाख १३, २०८३

म्यानमारको राजधानीमा बम विस्फोट

म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ। विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

National life
kumari

याङगुन- म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ। विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ। 

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे राजधानी याङ्गुनमा विस्फोटन भएको प्रहरीको भनाई छ। 

राजधानी स्थीत बसपार्क नजिकै विस्फोटन भएको हो। घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको  प्रहरीले जनाएको छ। 


प्रकाशित: May 31, 2022| 23:45 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।