बिहीबार, फागुन २१, २०८२

बेइजिङद्वारा डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने

बेइजिङले आफ्नो डिजिटल अर्थतन्त्रको विकासका लागि उद्योगको जीवन्ततालाई उत्प्रेरित गर्ने नवीन कार्य योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

बेइजिङ- बेइजिङले आफ्नो डिजिटल अर्थतन्त्रको विकासका लागि उद्योगको जीवन्ततालाई उत्प्रेरित गर्ने  नवीन कार्य योजना सार्वजनिक गरेको छ।

बेइजिङ म्युनिसिपल ब्यूरो अफ इकोनोमी एण्ड इन्फर्मेशन टेक्नोलोजीले सोमबार बताएअनुसारयो योजनाले डिजिटल प्रविधिको आपूर्ति क्षमतामा सुधार गर्ने र यसको आविष्कारको लागि पारिस्थितिकीलाई  थप पोषण गर्ने जस्ता उपायहरू अगाडि बढाउनेछ। 

यो कोर टेक्नोलोजीको सफलता मा केन्द्रित छ  र यसलेआर्टिफिसियल इन्टेलिजेन्स, प्रमुख सफ्टवेयर, ब्लकचेन, प्राइभेसी कम्प्युटिङ, अर्बन स्पेस अपरेटिङ सिस्टम र अन्य क्षेत्रहरू समेट्नेछ। 

स्वदेशी र विदेशी खुला स्रोत परियोजनाहरू र संस्थाहरूलाई बेइजिङको भूमिमा आकर्षित गरिनेछर योजना अनुसार खोल्ने र डाटा साझा गर्ने प्रयासलाई अझ तीव्रता दिइनेछ। 

सन् २०२२ को पहिलो त्रैमासिकमा बेइजिङको डिजिटल अर्थतन्त्रको थपिएको मूल्य ३८७.३६ बिलियन युआन (५७.९ बिलियन अमेरिकी डलर) पुगेको छ, जुन वार्षिक ७.२ प्रतिशतले बढेर ४१.२ प्रतिशत रहेको छ।

kumari

प्रकाशित: May 31, 2022| 05:30 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।