शुक्रबार, फागुन २२, २०८२

विदेश


फिलिपिन्समा पहिरो र बाढीका कारण मृत्यु हुनेको सख्या १४८ पुग्यो

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ। यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

दक्षिण अफ्रिकमा बाढीका कारण ३९५ को मृत्यु, ४१ हजार प्रभावित

दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

बुधबार अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु

यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बेलायतद्वारा भाल्नेभाको कोभिड-१९ खोप अनुमोदन

बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

अस्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध

एक आधिकारिक विज्ञप्ति अनुसार सूचीमा यातायात कम्पनी कामज र शिपिंग कम्पनीहरू सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेशन जस्ता रक्षा सम्बन्धित कम्पनीहरू समावेश छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ जनाको मृत्यु

उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

विषालु च्याउ खाँदा भारतमा १३ जनाको मृत्यु

विषालु च्याउको सेवनले भारतमा १३ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसमा प्रतिबन्ध

युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

श्रीलंकाको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको बुधबार बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

आइभोरीकोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्‍ने

आइभोरी कोस्टका प्रधानमन्त्रीलाई बुधबार पदबाट बर्खास्त गरिएको छ। नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बेइजिङका ८० प्रतिशत ज्येष्ठ नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप

स्थानीय स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार यो सङ्ख्या ६० वर्षभन्दा माथिल्लो उमेरका जेष्ठ नागरिकहरूको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरु नियुक्त

सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

न्युयोर्कमा गोली चल्दा १० जना घाइते

न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

पश्‍चिमाले प्रतिबन्ध लगाएका पुटिनका 'भित्रिया'ले यसरी लुकाए अर्बौंको सम्पत्ति

यस घटनाले एक स्वीस ट्याटु कलाकारलाई कसरी कम्पनीको मालिकका रुपमा झुठो नाम दिइयो भन्‍ने कुरा बाहिर ल्याएको छ। ट्याटु कलाकारलाई झुटो मालिकका रुपमा स्थापना गरिएको कम्पनीले सुलेमान केरिमोभसँग सम्बन्धित अन्य...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाएका छन्। जापानमा बिदा मनाउने समयका रुपमा लिइने 'गोल्डेन विक' का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना तिराउने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ। लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

दक्षिण अफ्रिकामा भिषण बाढी, २० को मृत्यु

दक्षिण अफ्रिकामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको क्वाजुलु—नाताल प्रान्तमा आएको अत्यधिक वर्षाका कारण बाढी आएपछि उनीहरूको मृत्यु भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८