आइतबार, वैशाख १३, २०८३

सन् २०२५ सम्ममा ५५ लाख नर्स पुर्‍याउँदै चीन

सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको संख्या ४.७ मिलियन भन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ। देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा सोभन्दा माथिको डिग्री छ रहेको जनाइएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

बेइजिङ- चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा  देशमा ५५ लाख नर्सहरू हुनेछन्।

National life

सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ।

सन् २०२० को अन्त्यमा, चीनमा दर्ता नर्सहरूको संख्या ४.७ मिलियन भन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ। देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा सोभन्दा माथिको डिग्री छ रहेको  जनाइएको छ। 

नर्सिङको सुधारले मानिसहरूको स्वास्थ्य सुधार गर्न मद्दत पुग्नेछ। 

प्रकाशित: May 09, 2022| 22:05 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।