शुक्रबार, फागुन २२, २०८२

विदेश


पाकिस्तानका नयाँ प्रधानमन्त्री सरिफद्वारा मन्त्रिपरिषद् विस्तार

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्। सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मंगलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

२४ रुसी कूटनीतिज्ञ र कर्मचारीलाई देश छाड्न क्रोएसियाको आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

पाकिस्तानको २३ औं प्रधानमन्त्री बने शेहबाज सरिफ

पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तानी मुस्लिम लिग (नवाज)का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन्। सरिफ पाकिस्तानको २३ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

मासु खाएको विषयमा दुई विद्यार्थी संगठनबीच जेएनयूमा झडप

जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ सोमबारका लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सांघाईमा कोभिड सङ्क्रमण निको भई ११ हजारभन्दा बढी विरामी अस्पतालबाट डिस्चार्ज

उनीहरूलाई चिकित्सकको प्रत्यक्ष निगरानी आवश्यक नभएको भन्दै सांघाईका विभिन्न अस्पतालबाट घर पठाइएको स्थानीय अधिकारीहरूले आइतबार बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोभिडका नयाँ संक्रमित

दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

फ्रान्समा राष्ट्रपतिका लागि म्याँक्रो र ले पेन मैदानमा

सन् २०२२ मा हुने गरी तय भएको राष्ट्रपति चयनका लागि फ्रान्समा स्थानीय समय अनुसार आइतबार विहान ८ बजेदेखि मतदान सुरु भएको छ। वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोँसहित १२ जना उम्मेदवारबाट आगामी...
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

'किभनजिकै दर्जनौँको शव भेटियो'

युक्रेनी अधिकारीहरूले राजधानी किभ नजिकै दर्जनौँ व्यक्तिहरूको शव एकैठाउँमा भेटिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

सत्ताको क्रिजबाट पेभिलियन फर्किँदा इमरान खानका नाममा तीन रेकर्ड

पहिलो-संवैधानिक दायराबाट हटाइएका प्रधानमन्त्री । दोस्रो पूर्ण कार्यकाल सरकार चलाउन नपाएका १९ औँ व्यक्ति । तेस्रो सबैभन्दा धेरै दिन सरकारमा सञ्चालन गरेका छेठौँ प्रधामन्त्री।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पारित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

बाढीमा परी कोलम्बियामा १३ जनाको मृत्यु

कोलम्बियामा बाढीमा परी १३ जनाको ज्यान गएको छ। बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन युक्रेन भ्रमणमा

रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी रुस आएको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

भारतमा अझै पनि दैनिक ११ सय कोरोना संक्रमित

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २६, २०७८

रूसी नेता पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध घोषणा

युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ। बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभमाथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यता त्यागेको घोषणा

संयुक्त राष्ट्रसंघीय महासभाले विहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषद्को सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

कंगोको रेस्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु

कंगोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो विस्फोट भएको थियो। सैनिक क्याम्प छेउमा रहेको रेस्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८