आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रुसको इन्धन प्रतिबन्धले 'रातो रेखा' पार गर्‍यो : भिक्टर ओर्बान

रुसको इन्धन प्रतिबन्धले 'रातो रेखा' पार गर्‍यो : भिक्टर ओर्बान

'युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी त्यो काम गरिएको युरोपेली एकतामा आक्रमण गरेका छन्', ओर्बानले राज्य रेडियोमा भने,
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

National life
kumari

बुढापेस्ट- हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रुसी तेल प्रतिबन्धको साथ ईयू एकतामा 'आक्रमण' गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन्।

'युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी त्यो काम गरिएको युरोपेली एकतामा आक्रमण गरेका छन्', ओर्बानले राज्य रेडियोमा भने, 'हामीले पहिलो क्षणदेखि नै रातो रेखा हुनेछ, त्यो ऊर्जा नाकाबन्दी हो भनेर स्पष्ट गरिसकेका थियौं, उनीहरूले यो रातो रेखा पार गरेका छन्।'     एएफपी

प्रकाशित: May 06, 2022| 21:11 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।