बिहीबार, फागुन २१, २०८२

रुसद्वारा युक्रेनको रेल नेटवर्कमा आक्रमण

रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

kumari

काठमाडौं-  रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण गरेको रुसको रक्षामन्त्रालयले दाबी गरेको छ। 

रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको दाबी गर्दै आक्रमण गरिएको जनाएको हो।

पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ। बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ।

प्रकाशित: May 05, 2022| 06:51 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।