आइतबार, वैशाख १३, २०८३

जर्मन कार बजारमा थप समस्या

संघीय यातायात प्राधिकरण (केबीए) ले भनेको छ, “जर्मनीमा बार्षिक रूपमा नयाँ कारका लागि परेको आवेदन २१.५ प्रतिशतले घटेर सङ्ख्या एक लाख ८० हजारभन्दा कममा झरेको छ। यो मार्चको तुलनामा यो १७.५ प्रतिशतको गिरावट हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

बर्लिन- जर्मनीको कार बिक्री दरमा अप्रिलमा थप आर्थिक मन्दीको सामना गर्नु परेको बुधबार सार्वजनिक तथ्यांकले देखाएको छ। युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण जर्मनीको कार बजारले पनि व्यापक क्षतिको सामना गर्नुपरेको हो। 

National life

संघीय यातायात प्राधिकरण (केबीए) ले  भनेको छ, “जर्मनीमा बार्षिक रूपमा नयाँ कारका लागि परेको आवेदन २१.५ प्रतिशतले घटेर सङ्ख्या एक लाख ८० हजारभन्दा कममा झरेको छ। यो मार्चको तुलनामा यो १७.५ प्रतिशतको गिरावट हो। 

भीडीए अटो उद्योग संघका अनुसार उत्पादन पनि अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले घटेको पाइएको छ।  

सन् २०२१ मा दौडान सवारी उत्पादकहरूले लगातार आपूर्तिसम्बन्धी समस्यासँग संघर्ष गरेका कारण उत्पादनमा ह्रास र बिक्रीमा कमी आएको देखिएको भीडीए अटो उद्योग संघको तथ्याङ्कले देखाएको छ। 

गत महिना भिडीएले सन् २०२२ को लागि आफ्नो कार उत्पादन प्रक्षेपण कम गरेको थियो। 

kumari

यसैबीच, स्थानीय कार बजारको हिस्सा १०.४ प्रतिशतबाट बढेर १२.३ प्रतिशत भए तापनि गत बर्षको तुलनामा ब्याट्रीद्वारा संचालित गाडीहरूको संख्या ६.९ प्रतिशतले घटेको छ।

प्रकाशित: May 05, 2022| 06:00 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।