शुक्रबार, फागुन २२, २०८२

विदेश

चीनको सांघाईमा एकैदिन २० हजारमा कोरोना संक्रमण, लकडाउनले खाद्यान्‍न अभाव

चीनको सबैभन्दा ठूलो सहर सांघाईमा पछिल्लो २४ घण्टामा २० हजारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बीबीसीका अनुसार सांघाईमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पाकिस्तानको निर्वाचन आयोगले भन्‍यो - ९० दिनमा निर्वाचन सम्भव छैन

पाकिस्तानको निर्वाचन आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको बताएको छ। पाकिस्तानी राष्ट्रपतिले निर्वाचनको तयारी गर्नका लागि दिएको निर्देशनको जवाफमा आयोगले ९० दिनमा निर्वाचन सम्भवन नभएको प्रतिक्रिया दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

युक्रेनी विदेशमन्त्रीको आक्रोश -रुसी उर्जा खरिद गर्नु भनेको युद्धको पक्षमा उभिनु हो

युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसी उर्जा खरिख गर्नु भनेको युद्धको पक्षमा उभिने सरह रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। पश्‍चिमा मुलुकहरुले रुसी उर्जा खरिद नरोकेपछि आक्रोश व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

चारजना रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

अष्ट्रियाले आफ्नो देशमा रहेका चार जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

चेक रिपब्लिकले युक्रेन पठायो सैन्य सामग्री

रुसविरुद्ध लडिरहेको युक्रेनको सहयोगका लागि चेक रिपब्लिकले सैन्य सामग्री पठाएको छ। स्थानीय समाचार संस्थाका अनुसार चेकको जिह्लाभा सहरबाट सैन्य सहयोगका सामग्री बोकेका ट्यांकर युक्रेनका लागि छुटेको हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

देशमा आर्थिक संकट टार्न तत्काल गर्नुपर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

किएभबाट रुसी सेना फिर्ता भएको अमेरिकी भनाइ

अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

पुटिनका छोरीलाई अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोराछोरीमाथि प्रतिबन्ध लगाएको छ। परिवारका सदस्यसहित अमेरिकाले थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको हो।

कोरोनाको नयाँ भेरिएन्ट भेटिएको छैन : भारतीय स्वास्थ्य मन्त्रालय

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्ट नभेटिएको जनाएको छ। भारतमा कोरोनाको एक्सई भेरिएन्ट भेरिएन्ट पुष्टि भएको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयको उक्त धारणा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

ओमिक्रोन एक्सई भेरिएन्ट भएका भारतीयको अवस्था सामान्य

कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउनेछ इरानी आणविक प्रमुखले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

ट्रम्पकी छोरीसँग छानबिन समितिले लियो ८ घण्टा बयान

गत वर्ष जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा भएको दंगाका विषयमा अध्ययन गर्न गठित छानबिन समितिले इभान्का ट्रम्पसँग करिब ८ घण्टा बयान लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

भारतमा ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो संक्रमित भेटियो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

रुसी सेनाले बलात्कार गरेको भन्दै २५ महिलाहरुको उजुरी

रुसी सेनाले युक्रेनको दक्षिणी सहर बुचामा आफूहरुलाई बलात्कार गरेको भन्दै २५ जना महिला र किशोरीहरुले उजुरी दिएको एक उच्च युक्रेनी अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

नाटोले भन्‍यो- पुटिनले युक्रने कब्जा गर्ने लक्ष्य परिवर्तन गर्ने कुनै संकेत छैन

युक्रेनमाथि २४ फेब्रुअरीदेखि लगातार आक्रमण गरिरहेको रुसका राष्ट्रपति भलादिमीर पुटिनले आफ्नो लक्ष्य परिवर्तन गर्ने कुनै संकेत नदेखिएको नाटोले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अमेरिकामा विमान दुर्घटना हुदाँ दुई जनाको मृत्यु

ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

फ्रान्समा बढ्दै कोरोना, एकै दिन दुई लाख संक्रमित थपिए

फ्रान्समा कोरोना संक्रमित तीब्र बन्दै गएको छ। त्यहाँ दैनिक दुई लाखको हाराहारीमा संक्रमित थपिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

श्रीलंकामा आपत्‍कालीन स्वास्थ्य अवस्था घोषणा

देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८