शुक्रबार, फागुन २२, २०८२

विदेश


चीनको सांघाइमा अहिलेसम्मकै कडा निषेधाज्ञा जारी

सांघाइमा कोभिड–१९ संक्रमितहरूको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

यूक्रेनमा आन्तरिकरुपमा विस्थापित ७१ लाखभन्दा बढी

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको यहाँको प्रहरीले बताएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

सांघाइमा दुई करोड ५० लाख जनसंख्या कडा निषेधाज्ञामा

चीनको सांघाइमा कोरोना संक्रमण दर तीब्र बनेको छ। कोरोना तीब्र बनेपछि चिनियाँ अधिकारीहरूले सांघाइमा जारी निषेधाज्ञालाई दुई करोड पचास लाख जनसंख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

पत्रकारको व्यक्तिगत विवरण लिएर आफैंलाई घाटा हुने कदम चाल्दैछ जम्मू-कश्मीर प्रशासन

स्थानीय पत्रकारहरुलाई नियमित रुपमा आफ्ना श्रोतबारे सोधपुछ गरिन्छ। श्रोत खुलाउन नचाहेको खण्डमा उनीहरुका समाचारलाई झुटो ठहर्‍याइन्छ। सुरक्षा फौजले मोबाइल फोन मागी अक्सर ‘कल रेकर्ड’ जाँच गरिने आरोप पनि स्थानीय पत्रकारहरुले...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, भने- रुसले नरसंहार गरिरहेको छ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा सम्बोधन गरेका छन्। नेपाली सयमअनुसार मंगलबार साँझ उनले सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

उत्तर कोरियाद्वारा आणविक प्रतिशोधको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले तीन दिनभित्र दोस्रो पटक ‘आणविक प्रतिशोध’को चेतावनी दिएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

इमरान खानले गरे पूर्व प्रधानन्यायाधीश गुलजारलाई प्रधानमन्त्रीमा प्रस्ताव

जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

जर्मनीद्वारा युक्रेनलाई 'मर्डर इन्फन्ट्री फाइटिङ भेइकल' प्रदान गर्न अस्वीकार

रक्षा स्रोतलाई उद्धृत गर्दै जर्मन मिडिया वेल्टले समाचार प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २२, २०७८

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

श्रीलंकाको केन्द्रीय बै‌कका गभर्नर अजित निर्बाद कबरालले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पदबाट राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बुचा सहरको दृष्यले राष्ट्रसंघ महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसले युक्रेनी राजधानी नजिकैको बुचा सहरबाट आएका मृतकका तस्विरहरु देखेर आफू पूर्ण रुपमा स्तब्ध भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिए, सरकारविरोधी आन्दोलन जारी

श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि सबै मन्त्रीले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

पत्रकार सिद्दीकीको हत्या आरोपमा ६ तालिवान नेताविरुद्ध आईसीसीमा मुद्दा

भारतीय फोटोपत्रकार डेनिस सिद्दीकीका बुवाआमाले आफ्नो छोरालाई तालिवानले हत्या गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

श्रीलंकाको राजधानी कोलम्बोमा झडप

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अज्ञात समूहले गोली चलाउँदा ६ जनाले ज्यान गुमाएका छन्। स्थानीय समय अनुसार आइतबार बिहान गोली चल्दा ६ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

श्रीलंका आर्थिक संकट : २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

सत्तामा टिक्न सेनाको साथ नपाएपछि पाकिस्तानमा संसद् विघटन

युक्रेनमाथि रुसले आक्रमण गरेको समयमा नै खान रुस पुग्नले आशंका जन्माएको विपक्षीको आरोप छ। यसअघि खानले अमेरिकाले युद्धआतंक चाहेको भन्दै आलोचना गर्ने गरेका थिए ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

संसद् भंगको सिफारिस सदर, के हुन्छ अब?

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

पाकिस्तान : संसद् विघटनविरुद्ध अदालत जाने विपक्षीको चेतावनी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दलले अदालत जाने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

संसद् भंग गर्दै पाकिस्तानी प्रधानमन्त्रीले गरे चुनाव घोषणा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८