बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्‍न आह्वान

राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्‍न आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

kumari

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले बेइजिङस्थित चीनको रेनमिन विश्वविद्यालयको भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन्।

राष्ट्रपति सीले पार्टीको नेतृत्वलाई पछ्याउन र विश्वविद्यालयहरू चलाउने क्रममा क्रान्तिकारी परम्परालाई पारित गर्न जोड दिएका छन्। उनले चीनका विश्वविद्यालयहरू विदेशी मापदण्ड र मोडेलको नक्कल गर्नबाट जोगिँदै आफ्नै विशेषताको हुनुपर्ने समेत बताएका छन्।

प्रकाशित: Apr 26, 2022| 05:30 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।