शुक्रबार, फागुन २२, २०८२

विदेश

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

राष्ट्र संघको प्रस्तावको विपक्षमा मतदान गर्दै रुसको पक्षमा उभियो बंगलादेश

संयुक्त राष्ट्र संघले रुसविरुद्ध ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि बंगलादेशको आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

चीनमा पुन: भयावह बन्दै कोरोना, एकै दिन थपिए १३ हजार संक्रमित

चीनमा पुन: कोरोना संक्रमण बढ्न थालेको छ। आइतबार एकै दिन चीनमा १३ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

राजधानी किभ पूर्ण नियन्त्रणमा आएको युक्रेनको दाबी

युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

श्रीलंकामा देशव्यापी कर्फ्यू जारी

श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ। आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

आपतकाल घोषणापछि श्रीलंकामा ३६ घण्टे कर्फ्यु

श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यु लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

वेपत्ता युक्रेनी पत्रकार किभ नजिकै मृत अवस्थामा फेला

युक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

रुसको तेल भण्डारमाथि युक्रेनले आग्रमण गर्दा आगलागी

रुसको एक तेल भण्डारमाथि युक्रेनले आक्रमण गरेको छ। बेलगोरोड स्थित एक तेल भण्डारणमा लागेको आगोलाई अग्नि नियन्त्रकहरूले निभाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

श्रीलंकामा आपत्काल घोषणा

श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

दैनिक आउने पर्यटकको संख्या बढाउने जापानको तयारी

कोरोनाभाइरसको महामारी कम हुँदै गएको र प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो बनाइएकोले पर्यटकहरूको सङ्ख्या बढाउने तयारी गरिएको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

युक्रेनी सहर मारियापोल खाली गर्न दुवै देश सहमत

'यो प्रयास निक्कै असहज थियो। र अझ पनि असहज नै छ,' वाटसनले भनेका छन्, 'सुरक्षित तरिकाले सबै काम गर्न सकिन्छ भनेर विश्वस्त हुन सकिने अवस्था छैन। अप्ठेरोमा परेका हजारौँलाई सुरक्षित...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

काश्मीरमा गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते

गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

'युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।'
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसंघ प्रमुख

‘अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।’
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

के टी- १ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १-३६ बजे दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमण प्रयासपछि कोलम्बोमा कर्फ्यु

गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई नर्वेली प्रधानमन्त्रीको आग्रह

नर्वेका प्रधानमन्त्री युनस गार स्तोराले युक्रेनमाथि आक्रमण रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान ३ अप्रिलसम्म स्थगित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि बिहीबार हुनसक्ने बताइएको मतदान अप्रिल ३ (आइतबार) का लागि सरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभावको सामना गर्ने

खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए)ले जानकारी गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८