सोमबार, वैशाख १४, २०८३

गुजरात आइपुगे बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री जोनसनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। बोरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता हुने बताइएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

National life
kumari

गुजरात- बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारतको गुजरात आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा बोरिस भारत आइपुगका हुन्। 

बेलायती प्रधानमन्त्री जोनसनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। बोरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्ता हुने बताइएको छ। 

उनीहरुबीच रुस-युक्रेन युद्धका  विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री जोनसनले हालै युक्रेन भ्रमण गरेका थिए। 

प्रकाशित: Apr 21, 2022| 14:49 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।