शुक्रबार, फागुन २२, २०८२

विदेश


अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ। रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

२६ वर्षअघि मस्को छिरेका पुटिन कसरी बने शक्तिशाली?

रुस रहस्यमयी बन्दै जानुमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुमाथि पनि प्रश्न उठ्ने गरेका छन्। के पश्चिमा राष्ट्रहरुले पुटिनले सुरुवातमा प्रस्तुत गरेको शालीन र नरम व्यक्तित्वका कारण उनलाई गलत आकलन गरे?
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

पाकिस्तानी प्रधानमन्त्री खानले विश्वासको मत गुमाए

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्‍मा विश्वासकाे मत गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच बन्दुकधारीको मृत्यु

इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच जना बन्दुकधारीको ज्यान गएको छ। इजरायलको तेल अभिभमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

विश्व बजार रुसको ग्यास र तेलमा कति निर्भर?

विभिन्न युरोपीय संघका देशमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा अझै लगभग ४० प्रतिशत रहेको छ। यदि स्रोत बन्द भएको अवस्थामा इटली र जर्मनी विशेष रूपमा संकटमा पर्ने छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ। उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’!

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

चीनले अफगानिस्तानलाई कठिन अवस्थाबाट मुक्ति दिन सहयोग गर्ने

अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

रुबलमा रुसी ग्यासको भुक्तानी 'अस्वीकार्य' : जी-सेभेन

समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

जी-७ राष्ट्रहरुले भने- रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’

रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहोर्‍याएका छन्। समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

शान्ति सम्झौताका लागि तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

दुई करोड ५० लाख जनसंख्या भएको चीनको सांघाइमा फेरि कडा लकडाउन

नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

माल्दिभ्स प्रहरीद्वारा आतंकवादीको आशंकामा ९ जना पक्राउ

माल्दिभ्सको प्रहरीले सोमबार अड्दु शहरमा आतङ्कवादी गतिविधि गर्न खोजेको आशङ्कामा नौ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

ह्वाइट हाउसका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०:३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ।...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

युक्रेनको युद्धका कारण यमनमा जारी मानवीय सङ्कटको छाँयामा

नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

टर्कीका राष्ट्रपतिले युक्रेनको मध्यस्थतामा मन्त्रिपरिषद् बैठक आयोजना गर्ने

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले बोलाए पहिलो बैठक

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले सोमबार पहिलो बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

रुसमा समाहित हुने विषयमा युक्रेनको लुहान्स्कमा जनमत संग्रहको तयारी!

रुसले कब्जा गरेका पूर्वी युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कमा जनमत संग्रहको तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८