शुक्रबार, फागुन २२, २०८२

रूसका सभामुख चीन भ्रमणमा जाने

उनले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिएका हुन्। रुस-चीन संसदीय सहकार्य आयोगको कार्यक्रममा सहभागी हुन आफू चीन जान लागेको पनि उनले स्पष्ट पारे।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

मस्को- रूसका सभामुख भ्यालेन्टाइन मात्भीयेन्कोले चीनको भ्रमण गर्ने भएका छन्। 

उनले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिएका हुन्। रुस-चीन संसदीय सहकार्य आयोगको कार्यक्रममा सहभागी हुन आफू चीन जान लागेको पनि उनले स्पष्ट पारे।

रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको दुई महिना हुनै लाग्दा रूसी सभामुख चीन जान लागेका हुन्। 

'अहिलेको विशिष्ट परिस्थितिमा हामीले चीन भ्रमणमा जाने तयारी गरेका छौँ, यसले दुई देशको सम्बन्ध र अन्तर्राष्ट्रिय विषयहरूमा समेत सकारात्मक योगदान हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,'सभामुख मात्भीयेन्कोले भने। 

प्रकाशित: Apr 15, 2022| 23:00 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।