शुक्रबार, फागुन २२, २०८२

विदेश


चीनमा दुर्घटनाग्रस्त विमानका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

राष्ट्रपति भण्डारीसहित ओली र प्रचण्डलाई भेट्दै चिनियाँ विदेशमन्त्री वाङ यी

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

जी ७ राष्ट्रहरूद्वारा उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणको निन्दा

जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल आईसीबीएम प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

काबुलमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

भारतको दिल्ली सरकारले 'इ हेल्थ कार्ड' वितरण गर्ने

भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई 'इ हेल्थ कार्ड' वितरण गर्ने भएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्‍याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

चीनको विमान दुर्घटना : घटनास्थलमा भेटिएन कुनै पनि विस्फोटक पदार्थ

चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

संसद् सदस्यको आवश्यक संख्या नपुग्दा इराकमा राष्ट्रपतिको मतदान पुनः सर्‍यो

यसअघि फेब्रुअरी ७ तारिखका लागि तय भएको उक्त निर्वाचन कुर्दिस्तान डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका हुश्यार झबारीलाई कानुनी विवाद देखाएर निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्ने षड्यन्त्र भएको भन्दै उनका...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

चीनद्वारा श्रीलङ्कालाई दुई हजार टन चामल सहयोग

कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

'राक्षस मिसाइल'को परीक्षण सफल भएको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले हालसम्मकै प्रभावशाली क्षेप्यास्त्रको परीक्षण सफल भएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

ओस्कर २०२२ ले कसरी रच्नसक्छ इतिहास?

फिलाडेल्फियामा टम ह्याक्सको अभिनयले अस्कर जितेको थियो भने हिलारी स्वाकले ‘ब्याइज डन्ट क्राई’का निम्ति अस्कर हात पारेका थिए। पश्चिमेली समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा व्यापक बदलाव आएसँगै हलिवुडमा...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

रुसविरुद्धको युद्धमा एक महिनासम्म कसरी टिकिरहेको छ युक्रेन?

रुसको वास्तविक उद्देश्य युक्रेनको राजधानी किभ र अन्य प्रमुख सहरहरु कब्जा गर्ने र अहिलेको सरकारलाई अपदस्थ गर्ने रहेको छ। यद्पि एक महिनासम्म निरन्तर आक्रमण गर्दा पनि युक्रेन नगलेपछि मनोवैज्ञानिकरुपमा रुस...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

जी–२० बाट रूसलाई नहटाउने पक्षमा ब्राजिल

ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ। ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, 'अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाँचौं वर्ष गिरावट

दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ। कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

युद्धका कारण यूक्रेनबाट विस्थापित एक लाखलाई अमेरिकाले आश्रय दिने

युद्धका कारण यूक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

पाकिस्तान र अफगानिस्तान भ्रमण सकेर नयाँ दिल्ली उत्रिए चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेका छन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पहिलो अमेरिकी महिला विदेशमन्त्रीको निधन

अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको निधन भएको छ। म्याडेलिनको ८४ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

संसारभरका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

रुसले युक्रेनमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरका मानिसलाई सडकमा उत्रिएर आफ्नो देशप्रति समर्थन जनाउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने

तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने विषयमा छलफल भइरहेको ‘द खामा प्रेस’ले उल्लेख गरेको छ। तालिबानले सत्ता सञ्चालन गरेदेखि...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

घटनामा थुप्रै घाइते भएका छन्। इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो। एक...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली श्रमिक लाभान्वित हुने

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो। निर्णयअनुसार इपीएस प्रक्रियामार्फत दक्षिण...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८