शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

दक्षिणपूर्वी एसिया र युरोपको भ्रमण गर्ने जापानका प्रधानमन्त्रीको योजना

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाएका छन्। जापानमा बिदा मनाउने समयका रुपमा लिइने 'गोल्डेन विक' का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना उनले बनाएका हुन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

टोकियो- जापानका प्रधानमन्त्री फुमिओ किशिदाले दक्षिण पूर्वी एसियाली र युरोपेली मुलुकहरूको भ्रमण गर्ने योजना बनाएका छन्। जापानमा बिदा मनाउने समयका रुपमा लिइने 'गोल्डेन विक' का अवसरमा ती क्षेत्रमा भ्रमण गर्ने योजना उनले बनाएका हुन्। 

यही अप्रिलको अन्त्य तिर उहाँले ती क्षेत्रका केही देशहरूको भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरूका अनुसार प्रधानमन्त्री किशिदाले थाइल्याण्डबाट भ्रमण सुरु गर्ने तयारी भएको छ। त्यस पछि उहाँले इन्डोनेसिया, भियतनामलगायतका देशको भ्रमण गर्ने श्रोतले जनाएको छ।

उनको भ्रमणले ती देशहरूसँगको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुका साथै आर्थिक तथा राजनीतिक पक्षमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।  

प्रकाशित: Apr 13, 2022| 05:30 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।