शुक्रबार, फागुन २२, २०८२

विदेश


चीनमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

एलन मस्कको कम्पनीले हजारौं इन्टरनेट उपकरण युक्रेन पठायो

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो स्टारलिंक स्याटलाइटका हजारौं उपकरण युक्रेन पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

दक्षिण कोरियामा दैनिक झन्डै पाँच लाख नयाँ संक्रमित

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

२२ वर्षयताका यी हुन् ठूला हवाई दुर्घटना

चालक दलका सदस्यसहित १ सय ३२ जना सवार चाइना इस्टर्नको उडान नम्बर एमयू ५७३५ को विमान ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो। राष्ट्रपति सी जिन्पिङले घटनाको पूर्ण छानबिन गर्न...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

रुस-युक्रेन युद्ध : मारियुपोलमा अझै एक लाख मानिस अलपत्र, न खाना छ न पानी

युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलमा रुसी आक्रमणका बीच एक लाख मानिस फसेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

युरोपमा कोभिड संक्रमण बढ्दै

जर्मनी, फ्रान्स, इटाली र बेलायत लगायत धेरै युरोपेली देशहरूले कोभिड-१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासी हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

रुसद्वारा नक्कली समाचार सम्प्रेषण विरुद्ध नयाँ विधेयक पारित

युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना नजिकिँदै गर्दा रुसी सांसदहरूले मङ्गलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानुनलाई अनुमोदन...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

रूसले कीभ, चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने

रुसी रक्षा मन्त्रालयले कीभ र चेर्निहिव क्षेत्रमासैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले मङ्गलबार जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

श्रीलंकाका पेट्रोल पम्पमा सेना परिचालन, इन्धन भर्न घण्टौं लाइन

श्रीलंकामा विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएका कारण त्यहाँका २ करोड २० लाख जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

रुसले युक्रेनमा जैविक-रासायनिक हतियार प्रयोग गर्न खोज्दैछ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

चाइना इस्टर्नको विमानमा सवार सबैको मृत्यु भएको आशंका, खोजी जारी

चीनमा हिजो सोमबार भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त भएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

रुसी र युक्रेनी राष्ट्रपतिबीच वार्ता गर्ने बेला भएको छैन : क्रेमलिन

रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गरेका छन्। आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

चीनमा जहाज दुर्घटना : उद्धार जारी, सेना पनि परिचालन [४ तस्बिर]

उद्धारका लागि चिनियाँ सेनाको टोली परिचालन गरिएको पिपल्स लिबरेसन आर्मीको साउदर्न थिएटर कमान्डले भनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

विद्यार्थीको प्रश्नपत्र नै छाप्न नसक्ने गरी कसरी टाट पल्टियो श्रीलंका?

'विद्यालयका प्रिन्सिपलहरूले परीक्षा लिन सकेका छैनन्। कागज र मसी किन्नका लागि रकम अभाव भएका कारण परीक्षाहरू रोकिएका हुन्,' वेस्टर्न प्रोभिन्सको शिक्षा विभागले भनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युक्रेनको राजधानीमा रहेको एक सपिङ सेन्टरमा रुसी सेनाको आक्रमण, ८ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेको एक सपिङ सेन्टरमा आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तिमा पनि ८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

१३२ यात्रु बोकेको चाइना इस्टर्नको जहाज दुर्घटना

चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ। सोमबार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८