शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यता त्यागेको घोषणा

रुसद्वारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यता त्यागेको घोषणा

संयुक्त राष्ट्रसंघीय महासभाले विहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषद्को सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

kumari

जेनेभा- रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ। विहीबार रुसी विदेशमन्त्रालयले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो।

संयुक्त राष्ट्रसंघीय महासभाले विहीबार एक रिजोलुशनमार्फत् रुसलाई सो परिषद्को सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो।

त्यसैले सो प्रस्ताव पारित हुनु अगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा गरेको बताइएको छ।  सिन्ह्वा

प्रकाशित: Apr 08, 2022| 14:24 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।