शुक्रबार, फागुन २२, २०८२

विदेश


युद्ध र तस्करीबाट दक्षिण सुडानका पार्क जोगाइराखेकी बिबिआना

कफीकै क्रममा बिहानी गस्तीका लागि तयार पर्छिन् मार्टिन। काँधमा बन्दुक भिरेरै कफी सिद्ध्याउँछिन्, बोत्तलमा पानी बोकेर पार्कको गस्तीमा जाने रेन्जर पछ्याउँछिन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

भारतमा दैनिक संक्रमितको संख्या घट्यो

भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम संक्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युक्रेन संकट हल गर्न बाइडेनले सक्रियता बढाए, शुक्रबार पोल्याण्ड जाँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी शुक्रबार पोल्याण्ड जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणलाई निस्तेज पार्नका लागि भइरहेको प्रयास असफल भएपछि तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

रुस-युक्रेन युद्ध : वेबसाइटमा ह्याकरहरू पनि लडिरहेका छन्

युक्रेनमाथि रुसले हमला गरेसँगै साइबर ह्याकरहरू रुसका राष्ट्रपति भलादिमीर पुटिनलाई कमजोर बनाउनका लागि लगातार साइबर हमला गरिरहेका छन्। साइबर ह्याकरहरूको समूहका केही व्यक्तिलाई आफ्नो रणनीतिको बारेमा बीबीसीलाई बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

इकोनोमिक वाच : रुस-युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा बढायो चिन्ता

रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ।द्वन्द्वबाट प्रेरित वस्तुहरूको अन्तर्राष्ट्रिय लागतमा भएको वृद्धिले भारतमाथि एउटा दबाव उत्पन्न गरिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

रुस-युक्रेन युद्ध: हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल, ८४७ सर्वसाधारण मारिए

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए। तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बीबीसीलाई बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युद्धग्रस्त यमन खाना पकाउने ग्यासको अभाव

युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ। बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्यासको अभावका कारण लामो लाइन देखिने...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बंगलादेशमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु, दर्जनौं बेपत्ता

बंगलादेशको राजधानी नजिकैको नदीमा आइतबार मालवाहक डुङ्गा दुर्घटनाग्रस्त भएपछि कम्तीमा पाँच जनाको मृत्यु भएको र दर्जनबढी हराइरहेको अनुमान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

युक्रेनको विद्यालयमा बमबारी, उपप्रधानमन्त्रीले भनिन् - रुसले नरसंहार गर्‍यो

रुसी सेनाले गरेको आक्रमणमा परी वरीपरी रहेका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् भने अस्पताल र चर्चमा पनि क्षति पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

रुस-युक्रेन मामिलामा पर्खालमाथि बसेर नहेर्न चीनलाई बेलायतको चेतावनी

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनमाथिको रुसी आतंकलाई लिएर चीनलाई पर्खालमाथि बसेर रमिता मात्र नहेर्न चेतावनी दिएका छन्। 'सन्डे टाइम्स'सँगको अन्तर्वातामा प्रधानमन्त्री बोरिसले यस्तो चेतावनी दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

यूक्रेन-रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ५, २०७८

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ। सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

अफगानिस्तान मिसनको समय थप्न संयुक्त राष्ट्रसंघको मञ्जुरी

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

रूससँग वार्ताका लागि यूक्रेनी राष्ट्रपतिका छ वटा शर्त

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सारेका छन्। उनले त्यसलाई यूक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

तिब्बतमा सन् २०२१ मा एक लाख २० हजार किमी सडक निर्माण

सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

यूक्रेनी राष्ट्रपतिद्वारा थप सहयोग गर्न जर्मनीसँग आग्रह

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार जर्मनीलाई आफ्नो देशको लागि बढी समर्थन प्रदान गर्न नेतृत्वको भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

विदेश पलायन भएका अफगान अधिकारीलाई स्वदेश फर्काउन आयोग गठन

गत वर्ष अगष्टमा इस्लामिक समूहले सत्ता कब्जा गरेपछि उनीहरू भागेर यूरोप, अमेरिकालगायतका क्षेत्र र मुलुकमा शरणार्थीका रूपमा पुगेका अफगान सञ्चारमाध्यमहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८