शनिबार, कात्तिक १५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाको नयाँ भेरिएन्ट भेटिएको छैन : भारतीय स्वास्थ्य मन्त्रालय

कोरोनाको नयाँ भेरिएन्ट भेटिएको छैन : भारतीय स्वास्थ्य मन्त्रालय

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्ट नभेटिएको जनाएको छ। भारतमा कोरोनाको एक्सई भेरिएन्ट भेरिएन्ट पुष्टि भएको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयको उक्त धारणा आएको हो।
 |  बिहीबार, चैत २४, २०७८

बीबीसी

बीबीसी

बिहीबार, चैत २४, २०७८
Kumaribank
Metro Mart

काठमाडौं- भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्ट नभेटिएको जनाएको छ। भारतमा कोरोनाको एक्सई भेरिएन्ट भेरिएन्ट पुष्टि भएको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयको उक्त धारणा आएको हो।

मुम्बईमा एक जनामा एक्सई भेरिएन्ट पुष्टि भएका समाचार आएका थिए। मुम्बई नगर नियमले कोरोनाको एक्सई भेरिएन्टको संक्रमण एक जनामा पुष्टि भएको जनाएको थियो।

स्वास्थ्य मन्त्रालयका अधिकारीले आइएनएसएसीओजीका जेनोमिक विशेषज्ञले एक्सई भेरिएन्ट बताइएको व्यक्तिको विस्तृत विश्लेषण गर्दा एक्सई भेरिएन्टको जेनोमिक सिक्वेन्ससँग मेल नखाने बताएका छन्।

प्रकाशित: Apr 07, 2022| 06:50 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।