शुक्रबार, कात्तिक १४, २०८२
बीबीसी

बीबीसी


शाहरुख अर्थात् 'दिवाना'ले जन्माएका सुपरस्टार

अरमान कोहलीले छाडेको 'दिवाना' फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय संवाददाता | शनिबार, असार २, २०८०

भारतको सैन्य क्षमतामा चीनको प्रश्‍न, भारत भन्छ- चीनसँग सम्बन्ध राम्रो बनाउन चाहन्छौं

भारतीय विदेशमन्त्री एस जयशंकरले भने, 'सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएसँगै सरकारले 'छिमेक प्राथमिकता' नीति लिएको हो, जसमा छिमेकी मुलुकसँग सम्बन्ध सुधार्ने प्रयासहरु गरिएका छन्। तर, चीनका...
नेपाल समय संवाददाता | शनिबार, जेठ २७, २०८०

नेपाल-भारत विवाहमा किन लाग्दैछ ग्रहण?

नेपाल र भारतबीचको सीमा जति कमजोर छ, सीमाका दुवै छेउमा बसोबास गर्ने जनताबीचको सम्बन्ध त्योभन्दा कैयौं गुणा बलियो छ। तर यो सम्बन्धको धरातल कमजोर बन्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

जसले मानिसको जागिर खोसिदिन सक्छ र गुगललाई बर्बाद गरिदिन सक्छ

जिमेलका संस्थापक पलले पनि केही समयअघि च्याटजिपीटीले गुगललाई दुई वर्षमा बर्बाद गर्न सक्ने बताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

विश्वलाई हाइब्रिड युद्धको खतरा

हाइब्रिड युद्धको खतराले अहिले वास्तविक रूप लिइसकेको छ, जसका कारण धेरै देशको चिन्ता बढेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

देश चलाउने पैसा कहाँबाट ल्याइरहेको छ तालिवानले?

विश्व बैंकको तथ्याङ्क अनुसार अफगानिस्तान विश्वको सबैभन्दा गरिब राष्ट्र मध्ये एक हो जसको वार्षिक प्रतिव्यक्ति आय ३६८ डलरमात्र रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

जादू, जावेद अनि उनले देखाएको जादू

१९६४ अक्टोबर ४ का दिन फिल्म निर्देशक बन्ने सपना बोकेर बम्बई रेल स्टेसनमा उत्रिएका थिए जावेद। बम्बई ओर्लिएको ६ दिनपछि उनले आफ्नो घर छोड्नुपर्यो। त्यतिखेर उनको खल्तीमा २७ पैसा थियो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

'कालो मोती' जसले फुटबललाई सुन्दर बनाए

फुटबलमा ज्ञान र रुचि नभएकाले पनि पेलेलाई चिन्ने गरेका छन्। उनी हरेकजसो स्कुले बालकको कथा बन्ने गरेका छन्। एकपटक उनको नामलाई लिएर ठट्टा गरिएको थियो। विश्वमा तीनमात्र अन्तर्राष्टिय ब्रान्ड रहेका...
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

पाकिस्तानकी प्रसिद्ध कवयित्री परवीन शाकिरलाई यसरी सम्झिन्छन् छोरा मुराद

'आमाको सम्झना जहिले पनि आउँछ, तर जब चाडपर्व, खुसीको दिन होस् वा इद होस्, त्यो बेला आमाको याद बढी आउँछ। जब सबैको परिवार जम्मा हुन्छ, तब अभावको अनुभूति हुन्छ- आमा...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

एक खेलाडी जसले देशलाई एकबद्ध गराए

पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कफ सिरप कुन उमेरका बालबालिकालाई सुरक्षित?

डाक्टरहरूका अनुसार बच्चाहरूको खोकी आफैं ठिक हुन्छ। खोक्दा शरीरमा हुने बेकार वस्तु बाहिर आउने उनीहरूको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

विश्वकपमा अप्रत्याशित नतिजा : इन्ज्युरी समय, पेनाल्टी र उमेरका रोचक तथ्य

फुटबलका तथ्याङ्क विद् निइल्सेनले ग्रासेनोट मेथोडोलोजीबाट तयार पारेको विश्वकपको खेल प्रवृत्तिबारे यो प्रतियोगितामा धेरै नयाँ कुरा देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

विश्वमा पुन: तीव्र गतिमा फैलिँदै कोरोना

टाइम्स अफ इन्डियाको अंग्रेजी संस्करणमा छापिएको समाचार अनुसार विश्वका थुप्रै देशमा पुन: कोरोना संक्रमण बढिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

जाम्बियाको सडक छेउमा २७ शव फेला

जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ जनाको शव फेला परेको छ। ती शव इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको बीबीसीमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

तबस्सुमको त्यो लोकप्रियता र अमिताभसँगको किस्सा

सन् १९४७ मा अभिनेत्री नरगिससँग बाल कलाकारको रुपमा आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् उनले। 'दीदार'मा उनले नरगिसको बाल्यकालको भूमिका निभाएकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

तीन तलाकमा आधारित फिल्म 'निकाह' जसका संवादमा बजिरहन्थ्यो ताली

'तिमी पनि अरुजस्तै पुरुष निस्कियौ, जसले नारीलाई सम्पत्ति ठान्छन्। तर म सम्पत्ति होइन। म जिउँदो नारी हुँ। म नै तिमीलाई छोड्दैछु।'
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

कालो वर्णका महिलामा स्तन क्यान्सरको जोखिम किन धेरै?

यो आक्रामक स्तन क्यान्सर हुँदा अन्य स्तन क्यान्सरमा काम गर्ने औषधिले पनि काम गर्दैन। यो क्यान्सरको संक्रमण ४० वर्षभन्दा कम उमेरका कालो वर्णका महिलामा अधिक पाइने गरेको शोधमा जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

कम उमेरका युवती किन बन्दैछन् स्तन क्यान्सरको सिकार?

किशोरावस्थाका महिलामा पनि ब्रेस्ट क्यान्सको उच्च जोखिम छ। २०/३० वर्षकै उमेरका किशोरी पनि स्तन क्यान्सरको सिकार हुने गएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

थाइल्यान्डको प्रि-स्कूल चाइल्ड केयरमा आक्रमण, ३१ जनाको मृत्यु

थाइल्यान्डको एक प्रि-स्कूल चाइल्ड डे-केयरमा एक बन्दुकधारीले आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको छ। थाइल्यान्ड प्रहरीका अनुसार एक पूर्व प्रहरी अधिकारीले उक्त डे-केयरमा आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९