शुक्रबार, फागुन २२, २०८२

विदेश


दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या

दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारहरूलाई बताएका छन् । उनले घटनाको पूर्ण...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

युक्रेनका २० लाख मानिस पोल्यान्ड प्रवेश

युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड पुगेको पोल्यान्डको सीमा सुरक्षा निकायले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

अफगानिस्तानमा विगत सात महिनामा १८० मिडिया आउटलेट बन्द

अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेटहरू सबैभन्दा बढी प्रभावित भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

रुसी पत्रकारले भनिन्- पश्‍चिमालाई रुसीहरु पनि युद्धको विपक्षमा छन् भन्‍ने देखाउन टेलिभिजनमै विरोध गरे

रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकारले पश्‍चिमा दर्शकहरुलाई रुसका नागरिकहरु पनि युद्धको विरोधमा रहेको देखाउनका लागि टेलिभिजनमै विरोध...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

युद्ध सुरु भएपछि 'युक्रेनबाट २० लाख मानिस पोल्यान्डमा'

युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

युक्रेनका हजारौं बालबालिकाहरु बेचबिखनको जोखिममा

रुसले युक्रेनमा लगातार आक्रमण जारी राखेपछि हजारौं बालबालिका बेचबिखनको जोखिममा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

के हुँदैछ रुस-युक्रेन द्वन्द्वमा?

त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिइरहेका थिए। त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोन को लागि आफ्नो निवेदन नवीकरण गर्न...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

के रुसले युक्रेनमा आणविक आक्रमण गर्न सक्छ?

ट्याक्टिकल आणविक हतियारहरु भनेको सीमित र छोटो दायरामा प्रयोग गरिन्छ। यो रणनीतिक आणविक हतियारभन्दा फरक हुन्छ। शीतयुद्धका बेला दुई महाशक्ति राष्ट्र अमेरिका र रुसले एकअर्कालाई टाढाबाट प्रहार गर्न सक्ने आणविक...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अुनसार ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

किभमा फसे सरोगेसीबाट जन्मिएका २१ शिशु

रुसले लगातार आक्रमण गरेपघि विभिन्‍न मुलुकमा रहेका अभिभावकहरु आफ्नो शिशुलाई फिर्ता लैजानका लागि राजधानी किभ पुग्‍न डराइरहेका छन्। त्यहाँ रहेका सबै शिशुहरु विदेशी बाबुबाट जन्मिएका हुन्। युद्धका कारण उनीहरु आएर...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

युक्रेनी राष्ट्रपतिले बाइडेनलाई भने - तपाईं विश्‍वको नेता बन्‍नुहुन्छ, शान्तिको नेतृत्व गर्नुस्

उनले राष्ट्रपति बाइडेनलाई विश्वको नेता बन्‍न आग्रह गरेका छन्। उनले थपे, 'राष्ट्रपति बाइडेन, तपाईं तपाईंको मुलुकको नेता हो। तर, मलाई आशा छ, तपाईं विश्‍वको नेता बन्‍न सक्नुहुन्छ। विश्‍वको नेता भन्‍नुको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नाटो प्रमुखले भने- युक्रेनको समर्थनमा एकजुट हुनुपर्छ

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको समर्थनमा एकजुट हुनुपर्न बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

यूक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार यूक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

किभको आवासीय भवनमा रुसको आक्रमण, चार रुसी सैन्य हेलिकोप्टर खसालेको युक्रेनको दाबी

उक्त विस्फोटको आवाजको केही समयपछि किभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

सेनाका अनुसार डोनेस्कको एक आवासीय इलाकामा टोचका-यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

रुसको सरकारी टेलिभिजनमा युद्धको विरोध गर्ने सम्पादक पक्राउ

सोमबार बेलुकाको समाचार प्रसारण भइरहेका बेला राज्य नियन्त्रित च्यानल वान टेलिभिजनको स्टुडियोमा युद्ध विरोधी प्रदर्शन गर्ने समाचार सम्पादक मरिना ओभास्यानिकोभालाई पक्राउ गरेर मस्कोस्थित प्रहरी चौकीमा लगेको एबीसी डट नेटले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साउदी विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

दुई दिने नेपाल भ्रमणमा आएका साउदी विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउदले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

इरानका विदेशमन्त्रीले आज रुससँग आणविक सम्झौताबारे वार्ता गर्दै

विदेश मन्त्रालयका अनुसार इरानसँगको जारी आणविक सम्झौतासम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

माल्दिभ्समा अनिवार्य मास्कको प्रावधान हटाइयो

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेकोस्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८