शुक्रबार, फागुन २२, २०८२

पुटिनका छोरीलाई अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोराछोरीमाथि प्रतिबन्ध लगाएको छ। परिवारका सदस्यसहित अमेरिकाले थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको हो।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोराछोरीमाथि प्रतिबन्ध लगाएको छ। परिवारका सदस्यसहित अमेरिकाले थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको हो।

अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंक स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ। 

अमेरिकाले प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषदका सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीहरुलाई प्रतिबन्ध लगाएको हो।

ह्वाइट हाउसबाट जारी बयानमा राष्ट्रपति पुटिनका ‘दुई बालिग सन्तान’ भनेर उल्लेख गरिएको छ। उनीहरूको नाम भने उल्लेख छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने त्यो भनेको रुसी राष्ट्रपति पुटिनको पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका दुई छोरीहरु मानरिया वोरोत्सोभा र क्याटरिना तिखोनोभा भएको जनाएका छन्।

प्रकाशित: Apr 07, 2022| 08:15 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।