शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आइभोरीकोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्‍ने

आइभोरीकोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्‍ने

आइभोरी कोस्टका प्रधानमन्त्रीलाई बुधबार पदबाट बर्खास्त गरिएको छ। नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

अबिदजान- आइभोरी कोस्टका प्रधानमन्त्रीलाई बुधबार पदबाट बर्खास्त गरिएको छ। नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्।  

राष्ट्रपति अलासान औताराले नयाँ सरकार गठनको गृहकार्य सुरु भइसकेको र अर्को हप्तासम्ममा गठन हुने उल्लेख गरे। 

'र्तमान प्रधानमन्त्री जिम्मेवारीमुक्त हुनुभएको छ, अर्को हप्ता नयाँ सुव्यवस्थित सरकार बन्ने छ,' उनले भने। उनले नयाँ सरकार गठनका लागि आफू समक्ष प्रस्ताव पेस गर्न पनि सबैलाई आह्वान गरेका छन्। 

प्रकाशित: Apr 14, 2022| 00:00 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।