आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको गोली हानी हत्या

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको गोली हानी हत्या

२० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

National life
kumari

रामल्लाह- कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मंगलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

इजरायली सेनाका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।  एएफपी

प्रकाशित: Apr 26, 2022| 12:45 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।