बिहीबार, फागुन २१, २०८२

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

kumari

सांघाइ- चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन्। सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्।

अधिकारीहरूले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन्। यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो।

यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरू घट्दै गएको बताएका हुन्।  सिन्ह्वा

प्रकाशित: May 03, 2022| 12:35 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।