आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रनिल विक्रामसिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नियुक्त

रनिल विक्रामसिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नियुक्त

बिहीबार उनलाई राष्ट्रपति गोताबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

National life
kumari

कोलोम्बो- श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त भएका छन्। 

बिहीबार उनलाई राष्ट्रपति गोताबाय राजापाक्षेले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन उग्र हुन थालेपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए। 

प्रकाशित: May 12, 2022| 20:10 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।