बुधबार, फागुन २०, २०८२

विदेश


सलमान खानले आत्मरक्षाका लागि हतियार मागे

आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

१० वर्ष अघि अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो। त्यसपछि यो पहिलो केस भेटिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति घोषित

राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्रौँ राष्ट्रपति घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

उनलाई संक्रमण भएको पुष्टी व्हाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

श्रीलंकाको १५औँ प्रधानमन्त्री दिनेश गुणवर्धनाद्वारा शपथ ग्रहण

श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

अस्ट्रेलियाको जन्मदर १० वर्ष यताकै न्यून

देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

श्रीलंकामा बल प्रयोग गरेर राष्ट्रपति निवास खाली गर्न थालियो, बीबीसीका पत्रकार कुटिए

श्रीलंकाको राजधानी कोलम्बोमा सुरक्षा बलले प्रदर्शकारीको मुख्य धर्नास्थलमा शुक्रबार बिहानैदेखि कारबाही थालेको छ। सुरक्षाकर्मीले मुख्य प्रदर्शनस्थलमा रहेका टेन्ट भत्काएको बीबीसीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टि गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

जापानमा कोभिडको सातौं लहर

जापानले कोभिडको सातौं लहरको सामना गरिरहेको छ। कोभिड–१९ बाट सङ्क्रमितको दर जापानमा उच्च बन्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

आदिवासी समूहबाट भारतमा पहिलो पटक राष्ट्रपति निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। आदिवासी समूहबाट पहिलो पटक भारतको राष्ट्रपतिमा निर्वाचिभारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

आकस्मिक अवतरणलगत्तै पाइलटको मृत्यु, यात्रु सकुशल

मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी उडाइनेछ भन्दै उनले पाइलटको परिवारलाई समवेदना व्यक्त गरे।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

ताइवानमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका उपाय खुकुलो पारियो

ताइवानका सहरी क्षेत्रमा अझै पनि लागू अवस्थामा रहेका मास्कको प्रयोग, सार्वजनिक स्थल र यातायातको सामान्य सञ्चालन पुनः सुरु गर्न नियमहरूलाई आवश्यकता अनुसार समायोजन गरेको ताइवानको रोग नियन्त्रण तथा अनुगमन निकायले...
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

डढेलोमा घर जलेपछि वृद्धद्वारा आत्महत्या

राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १०५ भन्दा बढी

सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

नेपाल-चीन संयुक्त सीमा अनुगमन गरिने

सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने...
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

रूसी सेना अब पूर्वी युक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ

यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर)को बारेमा मात्र नभई खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो। यो प्रक्रिया निरन्तर रुपमा चलिरहेको छ।'
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

दक्षिण कोरियामा बढ्यो कोरोना संक्रमण

कोरियामा कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

श्रीलंकामा आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै

श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्ने भएको छ। राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

तालिबानले सयौं मानव अधिकार उल्लंन गरेको राष्ट्रसंघको भनाइ

तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ। अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९