बुधबार, फागुन २०, २०८२

करिब २ करोड फिलिपिन्स नागरिक गरिबीको रेखा मुनि

सन् २०२१ मा झण्डै दुई करोड फिलिपिन्सका नागरिकहरू गरिबीको रेखामुनि बाँचिरहेको सोमबार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

मनिला- सन् २०२१ मा झण्डै दुई करोड फिलिपिन्सका नागरिकहरू गरिबीको रेखामुनि बाँचिरहेको सोमबार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ।

सन् २०२१ को पारिवारिक आय-व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्याङ्क प्राधिकरण (पीएसए) ले उक्त जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर-खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ।  कुल जनसङ्ख्यामा सो अनुपात १८.१ रहेको बताएको छ।

"यो आँकडाले लगभग दुई करोड नागरिकहरूको प्रतिनिधित्व गर्दछ।  फिलिपिन्समा करिब ११ करोड जनसङ्ख्या छ।

 सर्वेक्षणले पाँच जनाको परिवारलाई उनीहरूको आधारभूत खाद्य आवश्यकताहरू पूरा गर्न प्रतिमहिना कम्तिमा ८,३७९ पेसो (लगभग १५० अमेरिकी डलर) आवश्यक पर्दछ।

प्रकाशित: Aug 16, 2022| 06:30 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।